
स्थगित भएको प्रदेश १ को तेस्रो अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं, माघ २० । प्रदेश १ को तेस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । गएको असोजमा दोस्रो अधिवेशन सकिएसँगै स्थगित भएको संसद आजदेखि सुचारु हुन लागेको हो । संसदमा केही विधेयक

मदन भण्डारी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो
काठमाडौं, माघ २० । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। इटहरी रंगशालामा भएको फाइनलमा शनिबार लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई २–०

आजदेखि उपसचिवको समायोजन, समायोजनको पत्र आफैं प्रिन्ट गर्न सकिने
काठमाडौं, माघ २० । सरकारले आज (आइतबार)देखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन

भूमिहीन भएकाले दशगजामा बस्दै मुसहर समुदाय
काठमाडौं , माघ २० । जिल्लाको मनरा सिस्वा नगरपालिका, १० मधवा र बथनाहाका मुसहरका समुदायका ४० घर परिवारको आर्थिक अवस्सथा निकै दयनीय छ । लामो समयदेखि दशगजा (नो म्यान्स ल्यान्ड)मा

टी २० : नेपाललाई अर्को इतिहास रच्ने अवसर, अन्तिम खेलमा नेपालले आज यूएईविरुद्ध खेल्दै
काठमाडौं, माघ २० । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग

सिरियामा भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु
काठमाडौं, माघ १९ । सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो

ट्रयाक्टर दुर्घटना: दुईजनाको मृत्यु, पाँचजना घाइते, दुईजनाको अवस्था चिन्ताजनक
काठमाडौं? माघ २०। धरान चतरा सडक अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका – ४ पाँचपाण्डवमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, आज रातीदेखि लागु हुने
काठमाडौं, माघ १९ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको हो

मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं,माघ २० । मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला नेकपालाई राम्रो समर्थन जनाउने सिरहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले शनिबार

सिडियोलाई अधिकार नै अधिकार
काठमाडौं,माघ २० । संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको

काठमाडाैंबाट दुई रातमा ३३ बालबालिकाको उद्धार
काठमाडौं,माघ २० । बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ दिनमा ३३ बालबालिकालाई विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ । केन्द्रले बिहीबारदेखि २ दिनसम्म चनाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार

इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिज १० विकेटले विजयी
काठमाडौं,माघ २० । दोस्रो टेष्टमा पनि इंग्ल्याण्डको शीघ्र विकेट पतन नरोकिएपछि वेष्ट इण्डिज १० विकेटले विजयी भएको छ । यो जितसँगै वेष्ट इण्डिजले सिरिजको एक खेल अगावै जित हासिल गरेको






