Jagaran News

राष्ट्रियसभामा बेपत्ता पारिएका व्यक्तिसम्बन्धि दोश्रो संशोधन विधेयक स्वीकृत

काठमाडौं , माघ २० । राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ

कसैको निर्देशनमा प्रदेशको नाम तोकिंदैन: मुख्यमन्त्री राई

काठमाडौं, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको तोक्ने काम प्रदेशको भएकाले कसैको निर्देशन र दबाबमा नामाकरण नहुने बताएका छन् । मुख्यमन्त्री कार्यालयलमा आइतबार

चिसोले अमेरिकामा मृत्यु हुनेको संख्या २९ पुग्यो, केही हप्तापछि बाढीको सम्भावना

काठमाडौं ,माघ २०। अमेरिकामा अझै पनि हिमपात जारी रहेको छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखियो । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म

पछिल्लो समय साइबर अपराध बढ्दैँ, युवावर्ग बढीः ९२६ उजुरी दर्ता

काठमाडौं ,माघ २०। आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर

मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा घुससहित पक्राउ

काठमाडौंं माघ २० । १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर

संवैधानिक आयोगका पदाधिकारीका विषयमा संसदीय सुनुवाई आज, के छ मुख्य एजेण्डा ?

काठमाडौं, माघ २० । संवैधानिक आयोगका पदाधिकारीका विषयमा आज संसदीय सुनुवाई हुँदैछ । संसदको सनुवाई समितिले आज सुनुवाई सुरु गर्नेछ । संवैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न

नरेश खातीको पञ्चेवाजाको गित ‘दुलाहा राजा मायालु’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं, माघ २० । लोकदोहोरी क्षेत्रका लोकप्रिय कलाकार नरेश खातीको पञ्चेवाजाको गित ‘दुलाहा राजा मायालु’ सार्वजनिक भएको छ । लोकदोहोरी गायक मेक्सम खाती र गायिका जुना श्री मगरको आवाज रहेको

प्रधानमन्त्रीको सम्बोधनपछि रिले अनशन तोडियो, ओलीलाई महासङ्घले बुझायो ज्ञापनपत्र

काठमाडौं, माघ २० । विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत

कांग्रेसले आजबाट संसद अवरोध नगर्ने, संसदमा सभापति देउवाको सम्बोधन

काठमाडौं , माघ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट संसद अवरोध नगर्ने भएको छ । आइतवार दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थप्ने सरकारको तयारी

काठमाण्डौ, माघ २० । सरकारले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग ऐन संशोधन गर्ने तयारी गरेको छ । दुवै आयोगको म्याद आउँदो शनिबार सकिने भएकाले सरकारले दुवै आयोगको ऐन संशोधन

काठमाडौँबाट १२ जना जुवाडे पक्राउ

काठमाडौं, माघ २० । काठमाडौँ चापकोबोटबाट गएराति ८१ हजार ८ सयसहित १२ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा

भारतमा रेल दुर्घटना, कम्तीमा ६ जनाको ज्यान गयो, कयौँ घाइते

काठमाडौं, माघ २० । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कयौँ घाइते भएको बताइएको छ । आइतबार बिहान जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल