१४ जना एसएसपी र २६ जना एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, माघ २७ । प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीको लागि बढुवाको सिफारिस गरेको छ ।

प्रधान कार्यालयको हिजो बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गतको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०का लागि १४ र प्रहरी उपरीक्षक(एसपी) का लागि २६ जनाको नाम सिफारिस गरेको हो ।

प्रहरी वरिष्ठ उपरिक्षक सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा। गणेश जोशी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्