Jagaran News

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी

काठमाडौं , फागुन ११ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आसेपासेमात्र लाभान्वित

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाउने गरेको एक सरकारी प्रतिवेदनले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको उक्त प्रतिवेदनअनुसार अनुदानबाट

नेपाली बस्ती डुबानमा पर्नेगरी सिमानामा बाँध बनाउँदै भारत

काठमाडौं, फागुन ११ । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षले सन्धिसम्झौताविपरीत सीमामा आफूखुशी ड्याम निर्माण गर्न थालेपछि यस क्षेत्रको बस्ती डुबानको उच्च

बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारी धमाधम कार्वाहीमा पर्दै

काठमाडौँ, फागुन १० । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

रमेश लम्साल- काठमाडौँ, फागुन १० । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही

जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एअरबस ‘ए ३२०’ को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिमा शुक्रबार भएको छलफलमा सभापति भरतकुमार

सूचना प्रविधि विधेयकमा कांग्रेस सांसदको चर्को विरोध

काठमाडौं, फागुन १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधिसम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

काठमाडौं, फागुन १० । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि

अब नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने

काठमाडौं,फागुन १० । नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी

नेपाली भूमि फिर्ताको पहल गर्न बेलायती मन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र !

काठमाडौँ, फागुन १० । नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरमार्फत बेलायत सरकारलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको

विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने सरकारको तयारी

काठमाडौं, फागुन १० । सरकारले स्थानीय तहमा सञ्चालित रेडियो तथा छापा सञ्चारमाध्यामहरुले प्रशारण गर्ने विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने तयारी गरेको छ । संघीय संसदको विधायन व्यवस्थापन

देशभर छिटफुट वर्षाको सम्भावना

काठमाडौं, फागुन १० । पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी