
कामना सेवा विकास बैंकको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ
काठमाडौं, २१ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको

मानवीय संवेदनशिल र अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, २१ चैत । मानवीय संवेदनशिल र अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ । मानवीय संवेदनशिल र अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल ले गर्दा मानवीय जिविकोपार्जनमा समस्या परेको भन्दै

बार एशोसिएशनमा अध्यक्षसहित वामपन्थी प्यानल विजयी, महासचिवमा भने लोकतान्त्रिकका पौडेलले साख जोगाए
काठमाडौं, २१ चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी समुहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । ६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बार अध्यक्ष निर्वाचित

सेयर बजारमा सामान्य गिरावट, खरिदबिक्री भने सन्तोसजनक
काठमाडौं, २१ चैत । नेप्से सूचक बिहीबार ०.६४ अंकले घटेर ११६५.२० विन्दुमा अडिएको छ । १७२ कम्पनीको ४२ करोड ३४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १७ लाख
हावाहुरीे विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान
काठमाडौं, २१ चैत । नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सामा हावाहुरीले पारेको विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ। पहिलोपल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी बारामा एक

हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन सबै संयन्त्र अपनाईएको स्वास्थ्य सेवा विभागको दावी
काठमाडौं, २१ चैत । गत आइतबार साँझ तराईका बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका

कामना सेवा विकास बैंककोे ८१औं शाखा मोरङ्गको विराटचोकमा
काठमाडौ., २१ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा मोरङ्गजिल्ला सुन्दर(हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आफ्नो ८१औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

अन्तर द्वान्दमा काँग्रेस, सभापति देउवा रुष्ट, विशेष महाधिवेशन गरेर देखाउन चुनौती
काठमाडौं, २१ चैत । अन्तर द्वान्दमा फसेको नेपाली कांग्रेस फेरी सतहमै आएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाले यस्तो विवाद र अन्तरद्वान्द सतमै आएको हो

पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने तयारी गरेको अर्थ मन्त्री खतिवडाको खुलासा
काठमाडौं, २१ चैत । अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको भन्दै सरकारले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने तयारी गरिहेको बताएका छन् ।

सन्दीप लामिछाने सहभागी आईपीएल क्रिकेट दिल्ली-हैदराबादको खेल आज
काठमाडौं, २१ चैत । नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी आईपीएल क्रिकेटमा बिहीबार दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अुनसार दिल्लीको फिरोज साह कोट्ला मैदानमा राति

कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर, स्थानीय हर्षीत
शरद रेग्मी ,कालीकोट २१ चैत । कर्णाली प्रदेशको कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली

नेपालले नानो स्याटेलाइट भू–उपग्रहमा प्रक्षेपण वैशाख ४ मा गर्दै
काठमाण्डौ, २१ चैत । नेपालले पनि विज्ञान र प्रविधिमा विकास गर्दै छ । पनि विज्ञान र प्रविधिमा फड्को मार्दै नेपालले नानो स्याटेलाइट वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिने भएको छ







