Jagaran News

अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने, १६ हजारलाई रोजगारी

काठमाडौं ।एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको

वाम एकताः वैशाख ९ मै घोषणा हुनेमा संशय

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी

निर्वाचन आयोगमा अनियमितता !

काठमाडौं । निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठुलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो । महालेखा पराक्षकको

आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

काठमाडौं ।  १७ गुणा महँगोमा किनेको महालेखा परीक्षकको ठहर नेपाल आयाल निमगले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिव सबा ६१ करोड रुपैयाँ राजस्व् छली गरेको र १७ गुणा महंगो

सरकारबाट चीन भ्रमणको गृहकार्यः परराष्ट्रमन्त्री जाँदैछन् चीन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा

साधनाको प्रथम वार्षिक साधारण सभा सम्पन्न, १ः १ हकप्रद शेयर जारी गर्ने

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न गरेको छ । जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले

पार्टी एकताको अन्तिम चरणमा, समानताकै आधारमा  एकिकरण : उपाध्यक्ष रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकतको अन्तिम चरणमा रहेको बताउँदै समानताकै आधारमा पार्टी एकिकरण हुने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै

सुरक्षाको प्रमुख चुनौती, आतंककारी गतिविधि : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको सुरक्षा प्रमुख चुनौती आतंककारी गतिविधि भएको बताएका छन् । उनले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले

प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने अब ३ दिन बाँकि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ फाल्गुन २७ गते देखि १ः१.६ को अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आबेदन दिने अब तीन दिन मात्र बाँकि रहेको छ । हकप्रद निष्कासन

काठमाडौंमा समातियो ५ करोड नक्कली भारु रुपैयाँ

काठमाडौं।  प्रहरीले काठमाडौंमा ठुलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसरले करिब ५ करोड रुपैयाँ भारु बरामद गरेको हो। नेपाल हुँदै  भारत तस्करी गर्न लागिएको भारु बरामद भएको हो।

जीप दुर्घटना, १ को मृत्यु, गम्भीर घाइतेको संख्या ८

काठमाडौ। आज विहान नवलपरासीको बुलिंगटार गाउँपालिकास्थित सिमार्दी भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहान ७ बजे ग १ ज ५३३७ नं.को जिप भारतीपुरबाट दलदलेतर्फ आएको थियो । उक्त जिप

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को आठौं बैठक आजदेखि नयाँदिल्लीमा बस्दै, यस्ता छन् छलफलका विषयहरु

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को आठौं बैठक आजदेखि शुरु हुँदैछ ।  भारतको राजधानी नयाँदिल्लीमा बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ । यसअघि नेपालमा