Jagaran News

मानव अधिकारकर्मी पहाडीको नयाँ पुस्तक ‘पच्चीस आलेख’ प्रकाशित

काठमाडौं, १९ चैत । मानव अधिकारकर्मी एवं नागरीक समाजका अगुवा तथा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ । ८

अब नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुन्छ: प्रमुख आयुक्त घिमिरे

काठमाडौं, चैत १९ । अब नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले छानबिनमा पर्नेमा

आज शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, चैत १९ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा

चट्याङले लागेर १५ जना घाइते, ७ को अवस्था गम्भीर

काठमाडौं, चैत १९ । चट्याङले लागेर अछाममा १५ जना घाइते भएका छन्। सोमबार राति हावाहुरीसंगै आएको चट्याङले लागेर ति १५ जना घाइते भएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिका ९

मुख्यमन्त्री राई भन्छन् -विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो !

काठमाडौं, चैत १९ । विप्लव समूहले बन्दुक बोकिरहनुपर्ने अवस्था नरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। माप्य दूधकोसी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकी भवन उद्घाटनमा पुगेका उनले

अन्तिम रुप दिन भोलिदेखि विकास परिषदको बैठक बस्ने

काठमाडौं, चैत १९ । राष्ट्रिय विकास परिषदको बैठक भोलिदेखि शुरु हुने भएको छ । पन्ध्रौ योजनाको आधारपत्र मस्यौदालाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको अध्यक्षतामा यहि

केन्द्रीय बैंकले बैंकहरुमा ३ अर्ब ८९ करोड लगानी गर्ने

काठमाडौं, चैत १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षको मुद्दती निक्षेपमा बाणिज्य

बारा र पर्सामा हावाहुरी : मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

काठमाडौं, चैत १९ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार

बोराभित्र शव बोकेर हिँडेका दुई पक्राउ, आखिर त्यो शव कसको थियो ? प्रहरी यसो भन्छ !

काठमाडौं, चैत १९ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ

राष्ट्रिय शोक घोषणा गर्न कांग्रेस सभापति देउवाको सरकारलाई आग्रह

काठमाडौँ , चैत १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा हुरीबतासले मच्चाएको ताण्डवलाई राष्ट्रिय शोकका रुपमा लिन सरकारलाई आग्रह गरेका छन् । उनले ठूलो जनधनको क्षति भएको

बारमा प्रगतिशील समूहको अग्रता कायमै, पाँच सय मत गनियो

काठमाडौँ , चैत १९ । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सार्वजनिक पछिल्लो मतपरिणाममा गणना अनुसार प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता कायमै छ

वाइडबडी जहाज खरिद प्रकरण : अख्तियारले लियो २१ जनासँग बयान

काठमाडौं, चैत १९ । जहाज खरिद प्रकरणमा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ जना सँग बयान लिइसकेको अख्यिारले दुरुपयोग आयोगले बताएको छ। नेपाल वायुसेवा निमगले खरिद गरेको दुई