
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुको संयुक्त बैठकः सहमती कार्यान्वयन, ३३ प्रतिशत बजेट माग
काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सातवटै प्रदेशका मुख्य मन्त्रीहरुको संयुक्त छलफलमा मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्

चाबहिल–साँखु सडकखण्ड धुलोले कुहिरीमण्डल, सर्वसाधारणलाई सास्ती
काठमाडौं, २१ चैत । जुन जोगी आए पनि कानै चिरे भने झै दुईतिहाईको सरकार आएपनि चाबहिल–साँखु सडकखण्डको मुल सडकको हालत उस्तै छ, हिउँदमा धुलो र वर्खामा हिलो । दैनिक आवत

प्रधानमन्त्री र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सुरु समाप्त होला त द्वान्द ?
काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सहित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,

आजका पत्रपत्रिकामा प्रकाशित मुख्य मुख्य समाचारहरु
काठमाडौं, २१ चैत । आजका पत्रपत्रिकाले गत आइतबार आएको महाविपत्ति हावाहुरी पीडित बारा–पर्साका प्रभावितहरूको उद्धार तथा राहतबारे वितरण निरन्तर निगरानी गर्दै मुख्य समाचार प्रेकाशित गरेका छन् । राहत वितरणका अतिरिक्त
सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौं, २१ चैत । सिभिल बैंक लि.र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ

नागरीकले समयमै न्याय पाउनु न्यायीक अधिकार: राष्ट्रपति भण्डारी, न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ, २१ चैत । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । आजदेखि शुरु भएको तीनदिने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको हो । राष्ट्रपति भण्डारीले समयमा न्याय पाउन

प्रजातान्त्रिक समूहको अग्रता कायमै, २५ सय ८५ मत गणना गर्न बाँकी
काठमाडौं, २० चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पछिलो मतगणनानुसार प्रजातान्त्रिक समूहले अग्रता कायमै रहेको छ । उपत्यकाबाहिरको ३ हजार ४ सय

कामना सेवा विकास बैंककोे ८०औं शाखा मोरङ्गको पथरीमा शुभारम्भ
काठमाडौं, २० चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ८०औं शाखा कार्यालय स्थापनागरि कारोबार शुभारम्भ गरेको छ । बैंकले आफ्नो सेवा विस्तारकोक्रममा पथरी सनिस्चरे नगरपालिकाको वडा नं ०१,पथरी बजारमा

हावाहुरी पीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाडौं, २० चैत । मुक्तिनाथ विकास बैंक लि.ले १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग वितरण गरेको छ । बैकले

स्वावलम्बन लघुवित्तद्वारा बारा–पर्साको हावाहुरी पीडितलाई राहत वितरण
काठमाडौं, २० चैत । स्वावलम्बन लघुवत्ति वित्तीय संस्था लि. ले विनासकारी हावाहुरी पीडित घरपरिवारलाई रु.४ लाख ६० हजार नगद राहत वितरण गरेको छ । संस्थाले बारा जिल्ला स्थित फेटा गाउँपालिकाको

नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण
काठमाडौं, २० चैत । एसियाली विकास बैंक (एडीबी) ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने

सरकारलाई अधिनायकवादी बाटोमा भन्नु झुटो प्रचारः प्रधानमन्त्री ओली
काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादको बाटोमा नभई समाजवादलाई अवलम्बन गरेको बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएकोे राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षले







