Jagaran News

सञ्चारमन्त्री बास्कोटाले भने -फेसबुक चलाउन पाइन्छ तर, मर्यादामा !

काठमाडौं, फागुन ९ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रस्तावित विधेयकको

कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्सबीच बैंकासुरेन्ससम्झौता

काठमाडौं, फागुन ९ । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उच्च हिमाली जिल्लामा फेरि हिमपात, डोल्पालीहरू अलपत्र, दाउराको माग

काठमाडौं, फागुन ९ । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको

विवेकशील साझाले भन्यो- ‘अष्ट्रेलियामा नेपाली विद्यार्थी बिचल्ली पार्नेलाई कारवाही होस्’ सरकारले छिटो भन्दा छिटो छानिवन गरोस् ‘

काठमाडौं, फागुन ९ । विवेकशील साझा पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलिमयाका कलेजमा पठाइएका १२०० नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट गर्दै सरकारसँग छानिवन गर्न माग गरेको

सरकारले ग¥यो समाज कल्याण परिषद्‌मा भ्रष्टाचार गर्ने उपाध्यक्ष बरालसहित ५ पदाधिकारी पदमुक्त

काठमाडौं, फागुन ९ । सरकाले समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालसहित ५ पदाधिकारीलाई पदमुक्त गरेको छ। कानुनविपरीत काम गरेको भन्दै बरालसहित कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, गोकर्णप्रसाद भट्ट र

नेकपा एकता सम्बन्धी विवाद विषय अझै टुंगो लागेन

जागरण न्युज काठमाडौं, ९ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता सम्बन्धी विवादको विषय अझै टुंगोमा पुगेको छैन । कार्यदलले सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न ढिलाइ गरेपछि एकता

थाइल्यान्डसँग नेपालको फराकिलो हार

जागरण न्युज काठमाडौं, ९ फाल्गुन । आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोली थाईल्यान्डसँग ५७ रनले पराजित भएको छ । १ सय २६ रनको लक्ष्य

साधना लघुवित्तले आर्थिक सम्वृद्धिलाई प्राप्ति गर्ने

गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधना लघुवित्त वित्तीय संस्था लि.ले तनहुँको डुम्रेमा रजिष्टर्ड कार्यालय भै १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय

थाइल्याण्डद्वारा नेपाललाई १२५ रनको लक्ष्य

काठमाडौं, फागुन ९ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत दोस्रो खेलमा नेपाललाई घरेलु टोलीले १२५ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले

विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, ९ फागुन  । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो

महालक्ष्मी विकास र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ९ फागुन । महालक्ष्मी विकास र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं , फागुन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल