Jagaran News

महालक्ष्मी विकास र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ९ फागुन । महालक्ष्मी विकास र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं , फागुन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ , फागुन ९ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा

उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

काठमाडौँ , फागुन ९ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने

प्रधानमन्त्रीले चार महिनाअघि उद्घाटन गरेका इलेक्ट्रिक बस अलपत्र

काठमाडौं, फागुन ९ । चीनको बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको

नेपाली ग्यास बुलेटलाई भारतले अझै लाइसेन्स दिएन, व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र

काठमाडौं, फागुन ९ । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि

काठमाडौं, ८ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ । यो सेवा सुरु भएलगतै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु

सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभि प्रदान

काठमाडौं, ८ फागुन । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा अन्तर्गत एक समारोहकाबीच नेपाल आँखा अस्पताललाई एक थान टिभि प्रदान गरेको छ । उक्त टिभि सिभिल बैंकका

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा उद्घाटन

काठमाडौं, ८ फागुन । ज्योति विकास बैंक लि ले भक्तपुर जिल्लाको बोडेमा, काभ्रे बनेपामा तथा काठमाण्डौ जिल्लाका साँखु, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन पाँच नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा

दिल्ली–काठमाडौं चल्ने बसमार्फत् तस्करी , गरियो ७१ लाखको सामान बरामद

काठमाडौं, फागुन ८ । दिल्ली–काठमाडौं चल्ने बसमार्फत तस्करी हुने गरेको पाइएको छ। ना ४ ख ९७५३ नम्बरको बसमार्फत तस्करी हुने गरेको पाइएको हो। महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नयाँ

अनिल अम्बानीले अदालतको अपहेलना गरेको ठहर, तीन महिना जेल जान सक्ने

काठमाडौं, फागुन ८ । भारतीय सर्वोच्च अदालतले रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिल अम्बानीलाई जानीजानी अदालतको आदेशको उल्लंघन गरेको अभियोगमा दोषी ठहर गरेको छ। रिलायन्स कम्पनीका मालिक अम्बानीले टेलिकम उपकरण बनाउने कम्पनी