
राष्ट्रियसभाबाट कर्मचारी समायोजन विधेयक पारित
काठमाडौं, फागुन ८ । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बुधबार बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । संघीय मामिला तथा

पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीले भने– त्यो गीतबारे सरकार केही बोलेको छैन
काठमाडौं, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माले युट्युबमा राखेको ‘लुट्न सके लुट’ बोलको गीत सरकारले हटाउन नलगाएको स्पष्टीकरण दिएका छन्। आज सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश
काठमाडौं, फागुन ८ । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता टिमलाई ४१रनले हराउँदै अत्तरिया डीपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो ।

टाउकोको दुखाईबाट तुरुन्त आराम पाउन के गर्ने ? यस्ता छन् ६ उपाय !
काठमाडौं, फागुन ८ । टाउको दुखाईबाट धेरै जना पीडित हुने गर्छन् । चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टाउको दुखाई हुने गर्छ । जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर

प्रदेश नं ५ को स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
काठमाडौं, फागुन ८ । अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? प्रदेश नं ५ को

दश ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ
काठमाडौं, फागुन ८ । सुर्खेतबाट दश ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको हो

सभापति देउवालाई १सय ५१ किलोको मालाले स्वागत
काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाराको सिमरामा १५१ किलोको मालाले स्वागत गरिएको छ । बुधबार सिमरा आएका देउवालाई जितपुर–सिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १५१

प्रचण्डले काँध थापेका मादुरोको पद धरापमा
काठमाडौ, फागुन ८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाविरुद्ध विज्ञप्ति निकालेर काँध थापे पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पद भने धरापमा छ । कुनै समय अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुको संगठन

कोमल वलीको गृहमन्त्री थापालाई प्रश्न : बमजनलाई किन पक्राउ नगरेको ?
काठमाडौं, फागुन ८ । सांसद कोमल वलीले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेकी छन् । ‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर

सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने, एजेण्डा यस्ता छन् !
काठमाडौ , फागुन ८ । संघीय संसद अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले

नेपाल एलपी ग्यास उद्योगीको चेतावनी- कमिसन नबढे ग्यासको बिक्री रोक्छौं !
काठमाडौं, फागुन ८ । कमिसन वृद्धि लगायतका माग गर्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उसले सरकारलाई १० दिने अल्टिमेटम दिँदै आयात रोकी ग्यासको बिक्री

गृहमन्त्री थापाले भने- सुन तस्करीको जालो ध्वस्त बनाइयो, सिन्डिकेटको पनि अन्त्य भइसक्यो !
काठमाडौं, फागुन ८ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको जालो ध्वस्त पार्न राज्य सफल भएको दाबी गरेका छन्। विभिन्न समयमा राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बुधबारको बैठकमा गृहमन्त्री थापाले भने–












