Jagaran News

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं  – सातौँ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ का

तीन दललाई समानुपातिक सूची सच्याउन पत्राचार , कसको त्रुटी कहाँ ?

काठमाडौं । निर्वाचन आयोगले कांग्रेस, माओवादी र राजपालाई समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन पत्राचार गरेको छ । उनीहरुले सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर

वेष्ट ब्रोमको पोष्टमा चेल्सीको तीन गोल, म्यान्चेस्टर सिटी शिर्ष स्थानमा

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ब्रोमलाई ३-० ले हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक

अमेरिकी ड्रोन आक्रमणबाट पाकिस्तानमा तालिवानका बरिष्ठ नेता मारिए

काठमाडौं। अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक-इ-तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु

प्रदेशमा पठाइयो ९० वटा गाडी: कुन प्रदेशमा कति ?

काठमाडौं –  प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ । तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता !

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको वान अन वान

शिर्ष नेताहरुले दिए महाशिवरात्रिको शुभकामना , कसको सन्देशमा के ?

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा विभिन्न उच्च पदस्थ व्यक्तित्वले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेताहरुले दिएको शुभकामनामा के छ त ? राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीले

महाशिवरात्री पर्व मनाईंदै, देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौं । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका

नेपाली सेनाले देशभर सेना दिवस मनाउँदै, टुंडिखेलमा विशेष समारोह गरिने,योजना यस्तो छ

काठमाडौं। नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख

नेपालद्वारा केन्या ३ विकेटले पराजित

काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आजको चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । यो रोमाञ्चक जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना

पाँच दलहरुले समानुपातिक सूची बुझाए

काठमाडौं । राष्ट्रिय दलको मान्यता पाएका पाँच दलले सोमबार निर्वाचन आयोगलाई प्रतिनिधिसभा समानुपातिकतर्फ आफूले प्राप्त गरेको सिट संख्याअनुसार सांसदहरुको नाम सिफारिस गरेका छन् । निर्वाचन आयोगले यसअघि नै आयोगमा दलहरुले

राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । पूर्वसांसद मञ्चले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले