Jagaran News

सिरियामा रासायनिक ग्यास हमला: ७० जनाको मृत्यु , एक हजार भन्दा बढी मानिस प्रभावित

काठमाडौं। सिरियाको डोमा शहरमा शंकास्पद ग्यास हमलामा परि कम्तिमा ७० जनाको मृत्यु भएको छ । पूर्वी घोउतामा विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम शहर डोमामा सरकारी सेनाले रासायनिक हमला गरेको आरोप विद्रोही

उदयपुरमा भिषण आगलागी: ७० वर्षीया वृद्ध बेपत्ता, १२ घर जल्यो,६ करोडको क्षति

काठमाडौं ।  जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार, आगलागीबाट एक वृद्धा

प्रधानमन्त्री ओली राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै , यी हुन् भारत भ्रमणका उपलब्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कन लाग्नुभएको हो ।

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

काठमाडौं । हिन्दु धर्म प्रचारक गुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । छातीमा गोली लागेका श्रीनिवासको गम्भिर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका

​म्यान्चेष्टर डर्बिमा सिटी, युनाइटेडसँग ३–२ ले पराजित, उपाधिका लागि कम्तीमा एकसाता कुर्नुपर्ने

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिकै रहेको म्यान्चेष्टर सिटी म्यान्चेष्टर युनाइटेडसँग पराजित भएको छ । गएरातिको खेलमा २ शुन्यको अग्रता जोगाउन नसक्दा सिटी ३–२ ले पराजित भएको हो

आईपीएल : दुई वर्षपछि फर्किएको चेन्नइको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिगको पहिलो म्याचमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ । शनिबार प्रतियोगिता कै पहिलो खेलमा चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सको मुखबाट जित खोसेको हो

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा

काठमाडौं ।  नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट

बुटवलको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी ,नियन्त्रणको प्रयास जारी

काठमाडौं । बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटलवको सुख्खानगरमा रहेको सुपरमार्केटको चौथो तल्ला बिहानैदेखि लागेको आगो दुईवटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थनीय बासिन्दाले निभाउने प्रयास गरिरहेका छन् ।

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

काठमाडौं।  प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ । भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो

राजपामा आधा दर्जन अध्यक्ष – व्यवस्थापन गर्नै गाह्रो !

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका ६ जना अध्यक्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ । खासगरी महाधिवेशनपछि ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ

नेपालको समस्यामा यसपटक बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुबान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ३ दिने भ्रमणका क्रममा भारतमा

प्रधानमन्त्रीको भारत भ्रमणप्रति चार कूटनीतिज्ञको यस्तो छ विश्लेषण

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समग्र पक्ष सकारात्मक भएको टिप्पणी गर्दै सहमति कार्यान्वयन पक्ष महत्वपूर्ण हुनुपर्नेमा कूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले शनिबार भने, ‘१२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख