
कश्मीर आक्रमण: पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध, सलमानले फिल्मबाट निकाले आतिफलाई
फागुन ७ । पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदद्वारा कश्मीरको पुलवामा गरेको आत्मघाती आक्रमणपछि यति बेला भारतीय नागरिकहरु आक्रोशित भएका छन् । यसैबीच बलिउड फिल्म उद्योगमा पनि पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध गरिएको छ

किन दिए न्यायाधीश दीपकराज जोशीले राजीनामा ?
काठमाडौं, फागुन ७ । न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा

पूर्वआयुक्त पाठकमाथि अब अख्तियारले नै छानबिन गर्ने
काठमाडौं, फागुन ७ । घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको छ। महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सकिने राय दिएपछि

गायक प्रमोद खरेल भन्छन्- ‘कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस् ’
काठमाडौं, फागुन ७ । गायक प्रमोद खरेलले सांसदहरुलाई काम गर्न सुझाव दिँदै गीतमाथि राजनीति नगर्न अनुरोध गरेका छन् । गायक खरेलले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् ‘पशुपति शर्मालाई २५ हजार

वैद्य माओवादीले चार जिल्लाबाट एकसाथ मेची–महाकाली अभियान शुरु गर्दै
काठमाडौं, फागुन ७। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)ले आज (मंगलवार)देखि काठमाडौंसहित चार जिल्लाबाट मेची–महाकाली अभियान शुरु गर्दैछ । आज काठमाडौं, कञ्चनपुर, झापा र कास्कीबाट मेची–महाकाली अभियानको एकसाथ

महिला टी–२० विश्वकप : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य
काठमाडौं, फागुन ७ ।आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले

आज तेस्रो निर्वाचन दिवस मनाइँदै, राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने
काठमाण्डौ , फागुन ७ । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ आज तेस्रो निर्वाचन दिवस मनाइँदैछ । २०१५ साल फागुन ७ गते आमनिर्वाचनका लागि पहिलो पटक मतदान भएको

उपराष्ट्रपति पुनको शुभकामना : समृद्ध नेपाल बनाउन सबै अग्रसर होऔँ
काठमाडौँ, फागुन ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् । प्रजातन्त्र

श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै, शाली नदीलगायतमा भक्तजनको भीड
काठमाण्डौ, फागुन ७ । आज माघ शुक्ल पूर्णिमा । पूजआजा गरी श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदैछ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि पढ्दै र सुन्दै आएको श्रीस्वस्थानी व्रतकथा आज

करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु
काठमाडौं, फागुन ७ । करेन्ट लागेर बैतडीमा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ६ का ५५ वर्षीय भानसिंह खत्री छन् । मंगलबार बिहान स्थानीय

दुर्घटनामा हातखुट्टा गुमाएकी धादिङकी रुकुशाको आँट : म नयाँ जिवनको अभ्यासमा छु, नाचेरै सबैलाई खुसी पार्छु’
काठमाडौँ, फागुन ७। केही दिनअघि धादिङको थाक्रे गाँउपालिकामा महादेवबेशी महोत्सवमा एक खुट्टाले नाच्ने १५ बर्षिया रुकुशा थापाले माया लुकी लुकी बोलको गितमा नाचेर सबैको मन जितिन् । सयौँ दर्शकहरुको भिडमा

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश
काठमाडौं, फागुन ७ । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले












