Jagaran News

आज केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं , फागुन ७। काठमाण्डौसहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभरिकै मौसम बदली

पशुपति शर्माको गीतलाई लिएर नेकपा र कांग्रेस सांसदबीच संसदमा घोचपेच

काठमाडौं, फागुन ७। चर्चित लोकगायक पशुपति शर्माको व्यंग्यात्मक गीत‘लुट्न सके लुट’को मुद्दा स‌ंसदमा पनि पुगेको छ। देशमा बढेको भ्रष्टाचारबारेमा कटाक्ष गर्दै गाएको यो गीत युट्युबबाट हटाइएको विषयमा सत्तारुढ र प्रतिपक्षी

सोचेअनुरुपको काम नभएपछि मन्त्री हेरपफेरको तयारी, ओली र प्रचण्डबीच भद्र सहमति

काठमाडौँ , फागुन ७ । नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल

दिनहुँजसो लुटिन्छन् नेपाली मलेसियाको क्वालालम्पुर विमानस्थलमा

काठमाडौं, फागुन ७ । मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए । विमानस्थलको दुई तलामूनि बस र

सरकारले किन्यो पाँच वर्षमा १३ अर्बको फर्निचर सामान

काठमाडौं, फागुन ७ । हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३

नेपाली ग्यास बुलेट सञ्चालनमा भारतले अनुमति नदिँदा सवा अर्ब बाहिरिन्छ

काठमाडौं , फागुन ७ । ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा

राजस्व लक्ष्य पु(याउन सामान लिलामीदेखि राजस्व नीति संशोधन गर्नेसम्म सरकारको तयारी

काठमाडौं , फागुन ७ । चालू आर्थिक वर्षको पहिले ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ । पुस मसान्तसम्ममा ४ खर्ब २९

प्रजातन्त्र दिवस: प्रधानमन्त्री भन्छन-‘विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा’

काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन । ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश

आज ६९ औँ प्रजातन्त्र दिवस : देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, फागुन ७ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ९मंगलबार० ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम

आउँदो विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह

फागुन ७ । भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले आउँदो जुनमा हुन लागेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह गरेका छन् । गएको बिहीबार कश्मीरको पुलवामामा

१७९ जना नेपालीलाई भारतको मणिपुरबाट उद्धार, आज नेपाल फर्काइँदै

काठमाडौं, फागुन ७। मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स

महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ

काठमाडौँ , फागुन ७ । महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ । अख्तियारले सोमबार