Jagaran News

नुवाकोटमा मिनी ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या १८ जना भएको पुष्टी

काठमाडौं, मंसिर २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक

घरधनी सांसदलाई घरभाडाः राजधानीमा घर हुने सांसदहरु को-को ?

काठमाडौं, मंसिर २९ । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वा्चित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले

ऊर्जा मन्त्री पुनलाई नगरबासीले २०२ किलाको माला लगाएपछि ….

काठमाडौं, २८ मंसिर । रौतहटको कटहरीया नगरपालिकामा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाएर सम्मान गरेका छन् । मन्त्री पुनले यस सम्मानलाई जनताले कामको जिम्मेवारी सुम्पेको

आइएमई जनरल इन्स्योरेन्सको किर्तिपुर, नयाँबजारमा शाखा संचालन

काठमाडौं, २८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन शुक्रबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका हुन् । सो अवसरमा

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, २८ मंसिर । सानिमा बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सानिमा बैंकको १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कृषि विकास बैंकको प्रमुख कार्यकारीमा छनौटको प्रक्रिया सुरु, १७ जनाको आवेदन

काठमाडौं, २८ मंसिर । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल समाप्त भएपछि खुला प्रतिष्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको नियुक्त गर्ने भएपछि सो पदका लागि १७ जनाको आवेदन परेको

वित्तीय प्रणालीमा स्थायित्व आउने अर्थमन्त्री खतिवडाको दावी

काठमाडौं, २८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक समृद्धि तिर लागेको उद्घोष गर्दै अब सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आउने बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला

एभरेष्ट प्रिमियर लिगमा पोखरा काठमाडौंसँग ५ विकेटले पराजित , पोखराको लिग यात्रा पनि समाप्त

काठमाडौं, मंसिर २८ ।  एभरेष्ट प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको पोखराको यात्रा लिग चरणमा नै सकिएको छ । आज भएको खेलमा पोखरा काठमाडौंसँग ५ विकेटले पराजित भयो । कीर्तिपुर

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीको लगातार आठौँ जित, आर्मी १-० ले पराजित

काठमाडौं, मंसिर २८ ।  शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार आठौं जित निकालेको छ । आर्मीविरुद्ध एक–शून्यको जित निकालेसँगै मनाङ लिगमा एक खेल पनि नहार्ने एक्लो टिम बनेको

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

काठमाडौं, मंसिर २८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका छन् । राष्ट्रपति

काठमाडौं–निजगढ द्रूतमार्ग: काम तोकिएकै समयभित्र सम्पन्न गर्न सरकारलाई निर्देशन

काठमाडौं, २८ मंसिर ।  संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुनेगरी प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई

सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन पुस पहिलो साता हुने, सम्मेलनमा तय गरएका उद्देश्य यस्ता छन्

काठमाडौं, २८ मंसिर । सरकारी वकिलहरुको दोसो राष्ट्रिय सम्मेलन आगामी पुस ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ ।  महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालका सरकारी