दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं, चैत २६ । दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।

दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४।२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्