५ लाखभन्दा माथी सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य
काठमाण्डौं, २ बैंशाख । ५ लाख रुपैयाभन्दा माथी सेयर बजार कारोबार गर्नेलाई सोमबारदेखि अनिवार्य रपमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य भएको छ ।
५ लाअख भन्दा सेयर बजार कारोबार गर्नेलाई धितोपत्र बोर्डले एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किनबेच गर्ने ब्यक्तिलाई प्यान नम्बर अनिवार्य गरेको हो ।
पहिलो चरणमा एकै कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ ।
साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ ।
प्यान नम्बर अनिवार्य लागूले व्यवसायमा सहज हुने वोर्डको ठहर छ
प्रतिक्रिया दिनुहोस्