Jagaran News

कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी : प्रधानमन्त्री

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी व्यक्तित्व भएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विष्टले पञ्चायती व्यवस्थाको प्रयोग गरेर

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ बाट हुने

काठमाडौं , मंसिर १४।  सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको १३औं संस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मन्च नेपालले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारेमा

नेपाल नागरिक ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक स्वीकार्य नहुने चेतावनी

काठमाडौं , मंसिर १४। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै सरकारले ल्याएको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ स्वीकार्य नहुने चेतावनी दिएका छन् । सत्तारुढ

नेपाल र म्यान्माबीच पहिलोपटक व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौं , मंसिर १४। नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलोपटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ

एड्स दिवस भव्यताका साथ मनाउने सरकारको तयारी

काठमाडौं , मंसिर १४। सरकारले विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार विश्व एड्स

माडीवासीका मागका सम्बन्धमा दाहालको चासो

काठमाडौं , मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनको माडीमा जंगलीहात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् । सो क्षेत्रका सांसदसमेत

प्रधानमन्त्री ओली र म्यानमारकी नेतृ सु कीबीच भेटवार्ता

काठमाडौं , मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले शुक्रबार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय

अफगानिस्तानमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते

काठमाडौ, मंसिर १४ । अफगानिस्तानको काबुलमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन् । घाइतेमध्य ६ जनाको अवस्था गम्भीर रहेको छ । सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

दश जना मध्य अमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन

एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा

काठमाडौँ, १४ मङ्सिर । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको

सनराईज बैंकका शेयरधनीलाई ११.५% नगद लाभांश दिने घोषणा

काठमाडौं, १४ मंसिर । सनराईज बैंक लिमिटेडको संचालक समितिको मिति बिहिबार बसेको ३०३ औं बैठकको निर्णयबाट शेयरधनीहरुलाई आ.ब. २०७४/०७५ को मुनाफाबाट ११.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हट्यो

काठमाडौं, १४ मंसिर । चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चौतर्फि विरोध र