
सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन !
काठमाडौं, चैत २४ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैर आवसीय (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग

इन्डियन प्रिमियर लिगः मुम्बई र चेन्नाई विजयीः लगातार चौथो जित निकाल्दै चेन्नाई शीर्ष स्थानमा
काठमाडौं, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्ग्स विजयी भएका छन् । जारी प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा मुम्बईले सनराइजर्स हैदरावादलाई ४०

आइतबारको मौसम : केहीबेर मौसम खुलेपनि फेरि ‘हुरीबतास चल्छ, मेघ गर्जनसहित पानी पर्छ’ -मौसमविद
काठमाण्डौ , चैत २४ । देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको

प्रधानमन्त्रीको अठोटः तुइनमुक्त बनाउने काम अन्तिम चरणमा
काठमाडौँ , चैत २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा

नेपालमा टोर्नाडो आँधीबेहरीः जहाँ छुन्छ, त्यहाँ ध्वस्त बनाउँछ
काठमाडौं , चैत २४ । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको

ओत लाग्ने ठाउँको खोजीमा भौंतारिदै बाराका प्रभावित : पानी र हावाहुरीले थप पीडित र त्रसित
काठमाडौं, चैत २३ । शनिबार बिहानदेखि परेको पानी र हावाहुरीले बाराका हावाहुरी प्रभावित थप पीडित र त्रसित बनेका छन् । कामचलाउ त्रिपालको छाप्रो र टेन्टहरुमा हावा र पानीले असर पुर्याएपछि

पानी र हिलैमा पुगे मन्त्री पुन बाग्मती जलाधार नदि संरक्षण परियोजनाको अनुगमनमा
काठमाडौं, चैत २३ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदि संरक्षण परियोजनाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मासहित शनिवार परियोजनास्थल पुगेर

गाउँमा पानीको हाहाकार , धमाधम गाउँ छोड्दै बासिन्दा
काठमाडौं, चैत् २३ । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् । गाउँमा

एएफसी महिला ओलम्पिक छनोट: भारतसँग नेपाल पराजित
काठमाडौं, चैत २३ ।ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । पराजित भएसँगै नेपालको ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित

अन्तिममा आएर काँग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित
काठमाडौं, चैत २३ । शनिबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी

देशभरि सोमबारसम्म मौसम प्रभावितः ‘तराईमा हावाहुरी चट्याङसहित वर्षा’- सचेत रहन मौसमविद्को सुझाव
काठमाडौं, चैत २३ । काठमाडौं उपत्यकासहित देशभर शनिबार बदली भइ वर्षा भएको छ । स्थानीय न्यूनचापीय वायु र पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा भएको हो । कतिपय ठाउँमा हावाहुरीसमेत

पूर्वी अफगानिस्तानमा बम विस्फोट , ३ जनाको मृत्यु, १९ जना घाइते
काठमाडौं, चैत २३ । पूर्वी अफगानिस्तानको जलालावाद शहरमा शनिबार दोहोरो बम विस्फोटमा परेर तीन जनाले ज्यान गुमाएको र १९ जना घाइते भएको सरकारका प्रवक्ताले बताएका छन् । ‘हताहत हुनेहरुमा २







