Jagaran News

प्रधानमन्त्रीको चेतावनी- भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य हुने छैन

काठमाडौँ, चैत २४ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम

तनहुँ जलविद्युत : आयोजनाको बाँकी काम सक्न नयाँ ठेक्का

काठमाडौं, चैत २४ । तनहुँ जलविद्युत आयोजनाको बाँकी काम सक्न नयाँ ठेक्का अगाडि बढाइएको छ। इटालिएन ठेकदार कम्पनी ुसिएमसीुले अघिल्लो महिना तनहुँ जलविद्युत आयोजनाको काम छोडेर भागेपछि पहिलो चरणको बाँकी

प्रदेश नम्बर २: सरकारद्वारा आँधीका मृतकको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा

काठमाडौं, चैत २४ । प्रदेश नम्बर २ सरकारले बारा– पर्सा आँधीमा ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले

आज विश्व स्वास्थ्य दिवस: ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै मनाईयो

काठमाण्डौ, चैत २४ । ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि आज विश्व स्वास्थ्य दिवस मनाइएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविरसम्पन्न

काठमाडौं, चैत २४ । यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविरसम्पन्न भएको छ । के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा

नेपाल आइडल रवि ओडको पहिलो म्युजिक भिडियो ‘मिठो बोलीले…‘युट्युव ट्रेन्डिङमा ’ (भिडियोसहित)

काठमाडौं, चैत २४ । नेपाल आइडल रवी ओडको गीत ‘मिठो बोलीले….’ सार्वजनिक भएको छ । शुक्रवार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले..’ गीतको भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको

महामन्त्री कोइराला भन्छन् – काङ्ग्रेस फेरि ठूलो पार्टी बन्दैछ

काठमाडौं, चैत २४ । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । नेपाल महिला सङ्घ जिल्ला

गायक प्रकाश सपूतको ‘दोहोरी ब्याटल २’ युट्युव ट्रेन्डिङको १ नम्बरमा पर्न सफल (भिडियोसहित)

काठमाडौं, चैत २४ । गायक प्रकाश सपूतको दोहोरी ब्याटल २ सार्वजनिक भएको १ दिनमै लाखौ दर्शक श्रोताको मन जित्न सफल भएको छ । अहिलेका निकै चर्चित र ब्यस्त गाएक सपूतको

सभामुख महरा र कतारका उपप्रधानमन्त्रीबीच भेटवार्ता: कतारले दियो यि विषयमा चासो

काठमाडौं, चैत २४ । सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री

मन्त्री बाँस्कोटाले भने- अब नेपाल डिजिटल यात्रामा अगाडि बढ्यो

काठमाडौँ, चैत २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सूचना प्रविधिका

न्यायपरिषदको हालको संरचना खारेज गर्न न्यायाधीशहरुको माग

काठमाडौँ, चैत २४ । न्यायाधीशहरुले न्यायपरिषदको हालको संरचना खारेज गर्न माग गरेका छन् । न्यायाधीशहरुको तीन दिने राष्ट्रिय सम्मेलनबाट पारित घोषणापत्रमा न्यायपरिषदको हालको संरचनामा पुनर्विचार गरी सर्वोच्च अदालतका न्यायाधीशहरूको बाहुल्यता

अदालतको आदेश र संविधानअनुरुप वंशजका आधारमा नागरिकताः गृहमन्त्री थापा

काठमाडौं, चैत २४ । गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आएका