
संसद्को हिउँदे अधिवेशन आजबाट , यस्ता छन् कार्यसूची
काठमाडौँ , पुस ११। संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन

बुधबारको मौसम : पश्चिमी वायुको प्रभावले आज र भोलि आंशिक बदली हुने
काठमाडौं , पुस ११ । देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि माथिल्लो हिमाली क्षेत्रका विद्यालय बन्द छन् भने काममा निस्कनेलाई पनि समस्या भएको छ ।

वाइडबडी अनियमितताः पर्यटनमन्त्रीज्यूले बलमिच्याइँ गर्न चाहनुभएको हो ?
काठमाडौँ , पुस ११ । ‘महालेखापरीक्षकको प्रतिवेदनले वाइडबडी खरिद प्रक्रिया कानुनसम्मत भएन भनेर २०७४ चैतमा देखाएको छ । सच्याउन निर्देशन दिएको छ । मन्त्रीज्यू कानुनको पालक हो । यस्तो देख्दादेख्दै पैसा

भारतीय अधिकारी भन्छन्, आफ्नो भूमिमा बरामत भएको ३३ किलो सुन फिर्ता गर्दैनौँ
काठमाडौँ , पुस ११ । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै

प्रचण्ड र ओलीविरुद्ध उभिए नेकपाका यी चार शीर्ष नेता
काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । पार्टी र सरकार सञ्चालनमा

जापानको श्रमबजारमा नेपालीलाई अवसर
काठमाडौं, पुस ११ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रमबजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध

नारायणकाजीलाई पूर्वराजाले ‘नमस्कार’ गर्दै हालखबर सोधे पछि…
काठमाडौं, पुस ११ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ । साहित्य सम्मेलनमा सहभागी भई काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने
काठमाडौं , पुस ११ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको

सिभिल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १० पुस । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी

सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरे
काठमाडौं, १० पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको छ । समायोजन अन्तर्गत मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन

सनराइज बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग हस्तान्तरण
काठमाडौ, १० पौष । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कान्ति बाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डको लागि आवश्यक DETRMATONE (Skin grafting) मेसिन एंव खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ

सपोर्ट माइक्रोफाइनान्सले नबाँड्ने भयो लाभांश
जगरण न्युज काठमाडौं, १० पौष । सपोट माइक्रोफाइनान्स लि. ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । वित्तीय संस्थाको पुस ९ गते बसेको १२४ औं













