Jagaran News

कैलाली कञ्चनपुर हावाहुरी अपडेटः दुई जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौ, २४ जेठ । कैलाली कञ्चनपुर हावाहुरी अपडेटमा दुई जनाको मृत्यु भएको र ७० जना भन्दा बढि घाइते भएका छन् । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको हो ।

हाम्रो टिमको विजयी निश्चितछ : धमला

ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वको लागि त्रिकोणात्मक प्रतिष्पर्धा हुँदैछ । अर्जुन लाल प्रधान नेतृत्वको प्यानलबाट महासचिव पदका लागि उम्मेद्वार युवा पर्यटन व्यवसायी सहदेव धमला (बिमल) संग चुनावी सेरोफेरोमा रहेर

काठमाण्डौको ठमेलमा कामना सेवाको ८७औं शाखा

काठमाडौं, जेठ २३ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं.२६ स्थित ठमेलमा आज जेष्ठ २३ गते आफ्नो ८७औं शाखा कार्यालय स्थापना

शेयर बजार: पाँच अङ्कले घट्यो

काठमाडौं, जेठ २३ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक

नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा, उपाधिका लागि अब आर्मीसँग भिड्ने

काठमाडौं, जेठ २३ । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनल प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै पुलिसले फाइनलमा स्थान

कानुनमन्त्री ढकालका दाजु ८ दिनदेखि वेपत्ता! प्रहरी यसो भन्छ

काठमाडौं, जेठ २३ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल ८ दिनदेखि वेपत्ता भएका छन् । उपचार गर्न काठमाडौं आएका ७० वर्षीय ढकाल बल्खुस्थित

पाँचथरमा भएको आगलागी नियन्त्रणमा, के कति भयो क्षति ?

काठमाडौं, जेठ २३ । पाँचथरको फिदिममा भएको आगलागी नियन्त्रणमा आएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी ,दमकलको सहयोगमा आगालागि नियन्त्रयामा आएको हो । आगलागीबाट संगीता राना मगर र कर्णकुमार थापाको

२१ महिने छोरीलाई झुन्ड्याएर एक महिलाले गरिन् आत्महत्या !

काठमाडौं, जेठ २३ । ललितपुरमा एक महिलाले २१ म्हिने छोरीलाई झुन्ड्याएर आत्माहत्या गरेकी छन् । ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर ति महिाले आत्महत्या गरेकी हुन्। प्रहरीका

कमल थापाले भने – पूर्वराजा र चन्द समूह अट्ने गोलमेच सम्मेलन गर्नुपछ

काठमाडौं , जेठ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा र नेत्रविक्रम चन्द नेतृत्वको समूह अट्न सक्नेगरी गोलमेच सम्मेलन गर्नुपर्नेमा बताएका छन् । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा

अर्थमन्त्री खतिवडा भन्छन् – सर्टिफिकेट धितो राखेर सरकार ऋण दिन तयार भए पनि युवाहरुले चासो नै देखाएनन्

काठमाण्डौ , जेठ २३ । सर्टिफिकेट धितो राखेर सरकार ऋण दिन तयार भए पनि युवाहरुले चासो नदेखाएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन

इटहरीका मेयर चौधरीविरुद्ध उत्रिए सांसद, फौजदारी मुद्दा लगाउन माग

काठमाडौं, जेठ २३ । पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले

अब दर्ता नगरेका इलेक्ट्रिक स्कुटर चलाए कारबाही, हुनेछ यस्तो सजाय

काठमाण्डौ , जेठ २३ । अब दर्ता नगरेका इलेक्ट्रिक स्कुटर चलाए कारबाही हुने भएको छ । यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको हो