Jagaran News

अर्थमन्त्री खतिवडाको दावी -आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ

काठमाडौं, जेठ २४ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई

संसदीय समितिमा मन्त्री पण्डित नआएपछि सांसदको विरोध, गरे चर्काे आलोचना

काठमाडौं , जेठ २४ । संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना गरेका छन् । स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार : उपाधिका लागि पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने

काठमाडौं,जेठ २४ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वा्धिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल

नेता रिजालले भने- सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन

काठमाडौं, जेठ २४। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले

बारामा ग्यास सिलिण्डर पड्किँदा सात जना घाइते, दुई अवस्था गम्भीर

काठमाडौं, जेठ २४ । बारामा ग्यास सिलिण्डर पड्किँदा सात जना घाइते भएका छन् । बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका हुन् ।

घरमै सुत्केरी हुँदा आमा र शिशुको मृत्यु

काठमाडौं, जेठ २४ । बागलुङमा घरमै सुत्केरी हुँदा आमा र शिशुको ज्यान गएको छ । बागलुङको जिल्लाको बडिगाड गाउँपालिकामा घरमै सुत्केरी हुँदा आमा र नवजात शिशु दुवैको ज्यान गएको हो

घरेलु तथा साना उद्योगमा लगानी गर्न सरकार तयार छ : मन्त्री यादव

काठमाडौं, जेठ २४ । उद्योग वाणिज्य तथा आपूर्तिमनत्री मातृृकाप्रसाद यादवले सरकारले घरेलु तथा साना उद्योगको संरक्षण गर्ने आश्वासन दिएका छन् । उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने, कारण यस्तो छ

काठमाडौं, जेठ २४ । जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने भएको छ । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुन लागेको हो । विमानस्थलको धावनमार्गमा कालोपत्र

हावाहुरीका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत अवरुद्ध, स्थानीय समस्यामा

काठमाडौं, जेठ २४ । लगातारको हावाहरीको कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बिजुली अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा

मौसम खुले पनि हावाहुरी र पानी पर्न सक्नेः मौसमविद्

काठमाडौ, २४ जेठ । शुक्रबार बिहानै काठमाडौमा ठूलो हावाहुरी र पानी परेको थियो तर सात बजेपछि भने मौसम हल्का खुलेको छ । एकछिन मौसम खुले पनि फेरि हावाहुरी वतास सहित

२४ वर्ष पुरानो रेकर्ड तोड्दै मिचेल स्टार्कले बनाए विश्वकीर्तिमान

विहिवारको खेलमा ब्याटिङ र बलिड् दुबैमा अस्ट्रेलियाले आफूलाई सावित गर्‍यो एकसमय ५ विकेटको क्षतिमा ७९ को स्कोरमा रहेको टोलीले सम्हालिएर ब्याटिङ गर्दै २८८ रनको सम्मानजनक स्कोर खडा गर्‍यो । अन्तमा

वेस्ट इन्डिजमाथि अष्ट्रेलियाको रोमाञ्चक जित, स्टार्कको घातक बलिङ

एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले हराएको हो । यस अघि पहिलो खेलमा