कांग्रेसले संसदीय दल बैठक आह्वान गर्याे
काठमाडौं, १५ कार्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आह्वान गरेको छ।
सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक आह्वान भएको हो।
बैठक संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।






















प्रतिक्रिया दिनुहोस्