प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं , कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बुधबार विहान ग्राण्डी अस्पताल पुगेका हुन् ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताए । ‘रेगुलर चेकजााचका लागि जानु भएको हो । स्वास्थ्यमा नयाा समस्या उत्पन्न भएको छैन । स्वास्थ्य जााचपछि फर्किनुहुन्छ ।’ उनले भने ।
११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री को मिर्गौला प्रत्यारोप गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँइरहेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्या समय समयमा समस्या आइरहेको हुन्छ।
प्रतिक्रिया दिनुहोस्