Jagaran News

श्रीमानद्वारा श्रीमतीमाथि बञ्चरो प्रहार

काठमाडौं, जेठ २५ । एक जना श्रीमानले आफ्नै श्रीमतीमाथि बञ्चरो प्रहार गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया

अबको तीन वर्षभित्र जनतालाई शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउछौः मन्त्री मगर

काठमाण्डौ , जेठ २५ । खानेपानी मन्त्री विना मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताउकी छन् ।

कोरिया भाषा परिक्षा : १७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ , जेठ २५ । कोरियाको भाषा परिक्षा दिने १७ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । उनीहरु इपिएस भाषा परीक्षा दिने क्रममा शनिबार १७ पक्राउ परेका हुन् । काठमाडौँ

भिषण वर्षासहितको हावाहुरीले २६ जनाको मृत्यु , ५७ घाइते

काठमाडौं, जेठ २५ । भारतमा वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने

कांग्रेसको देशब्यापीको पहिलो चरणको जागरण अभियान सकियो ,शीर्ष नेतालाई स्थानीय नेताको यस्तो सुझाव’

काठमाडौँ , जेठ २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक महिने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरण आज सकिदैँछ । कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि

अबैध किलनिकहरूको बिगबिगी ह्वात्तै बढ्यो, बन्द गर्न निर्देशन, नगरे कडा कारवाही गर्ने चेतावनी

काठमाडौं, जेठ २५ । प्रकृया मिचेर सञ्चालन भइरहेका निजी स्वास्थ्य संस्थाहरूलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । अबैध किलनिकहरूको बिगबिगी ह्वात्तै बढेको भन्दै यस्तो

राधे भण्डारीलाई तत्काल रिहा गर्न तरुण दलको माग, ‘किर्ते कागज’ बनाएर फसाउन खोजेको आरोप

काठमाडौं , जेठ २५ । नेपाल तरुण दलले आफ्ना धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण(राधे) भण्डारीलाई बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा

शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन: मन्त्री अर्याल

काठमाडौं, जेठ २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले लगाउदै आएको चर्को ब्याज नियन्त्रण गर्नु पर्ने बताएकी छन् । उनले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि

प्रधानमन्त्री ओली आजदेखि युरोप भ्रमणमा, छिमेकीसँगको सम्बन्धमा केन्द्रित हुने

काठमाण्डौ, २५ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देशका तीन देशको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै छन् । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक

कोरियन भाषाको परीक्षा सुरु, ९२ हजार युवा सहभागि, कहाँ कहाँ परे परीक्षा केन्द्र ?

काठमाडौं, २५ जेष्ठ । शनिबार र आइतबार दुईदिन गरि ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यी परिक्षार्थीमध्ये १० हजारले मात्रै कोरिया जान पाउने छन् । २००८ साल देखि

कोरियन भाषा (ईपीएस) परिक्षा भोलिदेखि, प्रवेश पत्र र राहदानी अनिवार्य लैजानुपर्ने

काठमाडौं, २४ जेष्ठ । नेपाली युवाहरुको आकर्षक गन्तव्यको रुपमा रहेको (ईपीएस)को परिक्षा भोलि (शनिबार) देखि सुरु हुँदैछ । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषाको परीक्षा सुरु हुँदैछ ।

मन्त्री बास्कोटाले भने – ’पत्रकारितालाई सम्मानित बनाउन मिडिया काउन्सिल विधेयक ल्याएका हौँ’

काठमाडौं, जेठ २४ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारितालाई सम्मानित, विश्वसनीय र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक ल्याएको दावी गरेका छन । नेपाल पत्रकार