
सुर्खेतबाट पक्राउ परेका शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ , जेठ २४ । सर्वोच्च अदालतले सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले शाहीलाई गैरकानुनी रुपमा

नेकपाका नेता हुमागाँई कांग्रेसमा प्रवेश , देउवाले गरे स्वागत
काठमाडौं , जेठ २४ । नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् । हुमागाँईलाई सभापति शेरबहादुर देउवाले स्वागत गरेका हुन । देउवाले राष्ट्रिय जागरण

त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन जेठ २६ र २७ गते हुने, उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने
काठमाडौं, जेठ २४ । त्रिभुवन विश्वविद्यालयको अन्तर्रा्ष्ट्रिय शैक्षिक सम्मेलन यही जेठ २६ र २७ गते हुने भएको छ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने्छिन्। विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत

मिडिया काउन्सिल विधेयक अघि बढाए संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी
काठमाडौं , जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । सभापति देउवाले लोकतन्त्र विरोधी

यसकारण आयो कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, बेलुकापख फेरि हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, जेठ २४ । पश्चिममा विकास भएको न्यून चापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल

सरकारले दियो आइतबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
काठमाण्डौं, जेठ २४ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसर पारेर सरकारले आइतबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको हो । सरकारले

महालक्ष्मी लाईफले जीवन हेरचाह बीमा योजना ल्यायो
काठमाडौं, २४ जेष्ठ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा जेष्ठ २६ गते आईतबार बाट सर्वसाधारणमा विक्रिको लागि ल्याउने भएको छ । एउटै बीमा योजनामा टर्म

मन्त्री खनालको निर्देशन -स्वास्थ्यमा हानी पुर्याउने दूध वितरण केन्द्रमाथि तत्काल कडा कारबाही गर्नुस्
काठमाण्डौ , जेठ २४ । मानव स्वास्थ्यमा हानी पुर्याउने खालका सबै दूध वितरण केन्द्रमाथि कडा कारबाही गर्न कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मातहतका निकायलाई निर्देशन दिएका छन् । ‘११

मुक्तिनाथ विकास बैंकको व्यवसायिक साक्षरता तालिम सम्पन्न
काठमाडौं, २४ जेष्ठ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालनगर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक

प्रधामन्त्री ओलीले गरे प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भ, भने -सरकारले घर-घरमा गएर रोजगारी दिन्छ, पहिलो चरणमा पाए ७ सय युवाले रोजगारी
कठमाडौं, जेठ २४ । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका हुन्। प्रधानमन्त्र्री ओलीले सरकारले घर–घरमा गएर

कैलाली हावाहुरी पीडितः राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह, घटनाप्रति दुःख प्रकट
काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कैलाली र कन्चनपुरमा हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत्

भारतमा आँधी र चट्याङका कारण १९ जनाको मृत्यु , दुबईमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गयो
काठमाडौं, जेठ २४ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत










