Jagaran News

सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी

कठमाडौं, असोज २८ । सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी गरिएको छ । सात नम्बर प्रदेशस्तरको एक मात्रै विश्वविद्यालयमा सात महीनादेखि तालाबन्दी यथावत नै रहेको हो । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम

दिनदाहाडै सडकमा हिँडिरहेकालाई खुुकुरी प्रहार, आरोपमा काठमाडौंको सिनामंगलबाट एक जना पक्राउ

काठमाडौं, असोज २८ । खुुकुरी प्रहार गरेको आरोपमा काठमाडौंको सिनामंगलबाट प्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको जयवागेश्वरीमा सडकमा हिँडिरहेका एक व्यक्तिमाथि खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल नियुक्त

काठमाडौं , असोज २८ । महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी हुन् ।

नेकपाको चियापानको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २८ असोज । नेपाल कम्युनिष्ट पार्टीले दसैँ, तिहार, नेपाल संवत्– ११४०, छठलगायत चाडपर्वको उपलक्ष्यमा यही असोज २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी

चीन र भारत दुबै देशसँग सम्बन्ध सुधार्दै अघि बढ्छौंः प्रधानमन्त्री ओली

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारत दुबैसंग सम्बन्ध सुधार्दै अघि बढ्ने बताएका छन् । छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा

सांसद साहलाई सात दिनभित्र कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं, असोज २८ । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही गर्न नेपाल वायुसेवा सञ्चालक संघ माग गरेको छ । सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द

नेपालमा लगानी गर्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं–, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपालमा लगानी गर्न आह्वान गरेकी छिन्। मंगलबारबाट काठमाडौंमा सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ, होला त कारवाही ?

काठमाडौं , असोज २८ । जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय

निलम्बित सांसद आलमलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप, के हो घटना ?

काठमाडौं, असोज २८ । हत्याको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ । प्रहरीले अनुसन्धानका लागि १०

म्याद थपका लागि महरालाई अदालत लगियो, अब के होला ?

काठमाण्डौ , असोज २८ । पदबाट राजिनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई अदालत लगिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका महरालाई म्याद थपका

नेपाली क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले दिए राजीनामा

काठमाडौं, असोज २८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको

सीको सुझाव कार्यान्वयन गर्दै नेकपा, पार्टीमा स्वच्छता र सुशासनमा जोड

काठमाडौं , असोज २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत