Jagaran News

श्रीलंकामा ९ मुस्लिम मन्त्रीले दिए सामूहिक राजीनामा , किन ?

काठमाडौं, जेठ २१ । श्रीलंकामा ९ मुस्लिम मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । श्रीलंकामा पछिल्लो समय मुस्लिम समुदायमाथिको फरक व्यवहार बढ्दै गएको छ । यहि घटनाक्रमको विकास हुँदै जाँदा सरकारमा

प्रधानमन्त्री कपः सुदूरपश्चिम विजय, गण्डकी चार विकेटले पराजित

काठमाडौँ, जेठ २१ । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम विजय भएको छ । सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट

विद्यार्थीद्वारा लोकसेवा आयोगको हेटौंडा कार्यालय घेराउ, सरकारविरुद्ध लगाए चर्का नारा

काठमाडौं, जेठ २१ । विद्यार्थीहरुले लोकसेवा आयोगको हेटौंडा कार्यालयमा घेराउ गरेका छन् । लोक सेवा आयोगले आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरुले आयोगको हेटौँडामा रहेको कार्यालय घेराउ

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल सबैभन्दा बढी, किन हुन्छन् ?

काठमाडौं, जेठ २१ । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल सबैभन्दा बढी रहेको मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको

सेनाको गोली लागि ३० भन्दा बढीको ज्यान गयो

काठमाडौं, जेठ २१ । सुडानमा ९ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरिरहदा सेनाको गोली लागि ३० जना भन्दा बढीको ज्यान गएको छ । सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता

यार्सा पाटनमा सुरक्षाकर्मी परिचालन, यस कारण गरियो’

काठमाडौं, जेठ २१ । दार्चुला जिल्लाका यार्सा पाटन सुरक्षाकर्मी परिचालन गरिएको छ । यार्सागुम्बा टिप्ने लेकमा अनुगमनका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको हो । जेठ दोस्रो सातादेखि खुल्ला गरिएका जिल्लाका

प्रतिनिधिसभा बैठकः प्राधिकरणको कामप्रति संका, कुलमानमाथि कडा छानबिनदेखि लोकसेवाको विज्ञापन खारेजीसम्मको माग

काठमाडौं , जेठ २१ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। शुन्य समयमा बोल्दै सत्तारुढ नेकपाका नेता तथा सांसद् महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणको काम–कार्वाहीप्रति

सरकारले सांसदहरुलाई ६ करोड दिएर गल्ती गर्यो : महतो

काठमाण्डौ , जेठ २१ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले सांसदहरुलाई ६ करोड दिएर गल्ती गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै

गृहमन्त्रालयले गर्यो १६ सीडीओको सरुवा, को–कहाँ ? (सूचीसहित)

कठमाडौं, जेठ २१ । गृहमन्त्रालयले १६ जना सीडीओको सरुवा गरेको छ । गृहले मंगलबार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको हो । मन्त्रालयले अर्जुन प्रसाद पोखरेललाई जिल्ला

नेकपाको सचिवालय बैठक बस्दै, ओली र प्रचण्डले गरे रुष्ट भएका वरिष्ठ नेता नेपालसँग छलफल

काठमाडौं, २१ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने पटक पटक बस्दा पनि टुंगो लगायन सकिएको छैन । पटक पटक बैठक बस्ने प्रयास गर्दा पनि तयारी

नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुले भृकुटीमण्डमा वृहत खुला रक्तदान कार्यक्रम गर्ने

काठमाडौं, २१ जेष्ठ । नेपाली काँग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत यहि जेठ २३ गते बिहिबार भृकुटीमण्डप प्रदर्शनीमार्गमा वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस

रसुवामा टाटा सुमो दुर्घटनाको थप अपडेट

काठमाडौं, २१ जेष्ठ । रसुवामा सोमबार साँझ टाटा सुमो दुर्घटनामा परि मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२