
आर्थिक–सामाजिक रुपान्तरणका लागि गतिशील र सिद्धान्त निष्ठ लघुवित्त आवश्यक
काठमाडौं, २७ साउन । आर्थिक–सामाजिक रुपान्तरणका लागि गतिशील र सिद्धान्त निष्ठ लघुवित्त आवश्यक पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न भएको लघुवित्त क्षेत्रमा विद्यमान

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, हर्षित मुद्रामा भने ‘म स्वस्थ छु’
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली एकहप्त भन्दा बढि सिंगापुर बसाईपछि स्वदेश फर्केका छन् । नियमिति स्वास्थ्य जाँच गरी सिंगापुरबाट आज सोमबार अपरान्ह प्रधानममन्त्री ओली स्वदेश फर्कका फर्किएका

पशुपतिमा साउने सोमबार देखिएको भक्तजनको भिड (फोटो फिचर )
काठमाडौं, २७ साउन । साउन भगवान शिवको महिना र आराधना गर्ने महिना हो । आज यस वर्षको साउनको अन्तिम सोमबार । हिन्दु महिलाहरुले यस महिनामा माछामासु समेत नखाईकन व्रत बस्ने

पोखराबाट शनिवार र आइतवार ४० जना जुवाडे पक्राउ
काठमाडौ, २७ श्रावण । कास्की प्रहरीले जुवा तास नियन्त्रणको अभियान थालेको छ । प्रहरीले दुई दिनमा जुवा खेल्ने ४० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट जुवा खेल्न राखिएको २

जथाभावी पार्किङ गरिएको करिब ३९ हजार सवारीसाधन परे कारबाहीमा
काठमाडौ,२७ श्रावण । जथाभावी पार्किङमा राखिएका करिब ३९ हजार सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारबाही गरेको हो

घुससहित सहायक वन अधिकृत पक्राउ
काठमाडौ, २७ श्रावण । घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत एक वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका

सरकारको एक वर्षमै विद्युत् खपतदर ४२ प्रतिशत बढाउने लक्ष्य
काठमाडौ, २७ श्रावण । सरकारले अबको एक वर्षमै प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । अघिल्लो आवमा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेर हाल २४५

अमेरिका-चीन व्यापार युद्धले घट्यो चीनको आर्थिक वृद्धिदर
पछिल्लो समय अमेरिका-चीन बीचको व्यापार युद्ध थप जटिल बन्दै गएको छ । यसले चिनियाँ अर्थतन्त्रमा नकारात्मक संकेत देखिन थालेका छन् । गत हप्ता चीनको सांघाईमा दुबै देशका प्रतिनिधिहरू व्यापार युद्धकै

सोमपालको टिम विनिपेग् हक्सले जित्यो ग्लोबल टी २० क्यानडाको उपाधि
ग्लोबल टी २० क्यानडाको उपाधि नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग् हक्सले जितेको छ । आइतबार राति भएको फाइनलमा भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि जितेको हो । फाइनल

झापा स्थित बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट
काठमाडौ, २७ श्रावण । झापा स्थित बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ । झापाको बिर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो

अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै
काठमाडौ, २७ श्रावण । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदै छ । शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ सोमबार अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदैछ । संयुक्त राष्ट्रसंघको

स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कदै
काठमाडौ, २७ श्रावण । सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनुहुने भएको छ । आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय











