Jagaran News

सनराईज बैंकको तम्घास, कुश्मा र सानागाउँमा एकै दिनमा २ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चान

काठमाडौं, २६ साउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले तम्घासमा ११८ औं शाखा,

मुख्यमन्त्री पौडेलको बोली फेरियो : भने- प्रदेशको राजधानी हेटौंडाबाट अन्त सार्ने मिल्दैन

काठमाडौं, साउन २६ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्त सार्न नदिने अडान राखेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आइतबार हेटौंडामा

काठमाडौं विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

काठमाडौं, साउन २६ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार

सिभिल बैंकको शाखा सुनसरीको दुहवीमा पनि सञ्चालनमा

काठमाडौं , २६ साउन । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख

हेटौंडामा मापसे गर्ने १४५ चालकको लाइसेन्समा प्वाल

काठमाडौं, साउन २६ । ट्राफिक प्रहरीले हेटौंडामा मापसे गर्ने १सय ४५ चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पारिदिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५र७६ मा मादकपदार्थ सेवन

अब प्रमुख जिल्ला अधिकारीले नै प्रदेश प्रहरी खटाउन सक्ने

काठमाण्डौं, साउन २६ । अब जिल्लाभित्र शान्ति सुरक्षा कायम गराउन प्रमुख जिल्ला अधिकारीले नै प्रदेश प्रहरी खटाउन सक्ने भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकले यस्तो व्यवस्था रहेको विधेयक सर्वसम्मत पारित

राजधानीको व्यस्त बजार न्युरोडमा प्रदेशसभा सांसद लुटिइन्, लुटेरा फरार

काठमाडौं , साउन २६ । राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । काठमाडौंको अति व्यस्त बजार न्युरोडमा उनी दिउँसै लुटिएकी हुन् ।

तिब्बतीलाई नेपाली नागरिकता, ८ जना प्रहरीको हिरासतमा

काठमाडौं, साउन २६ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा कास्कीमा ८ जना पक्राउ परेका छन् । पोखरा–१८ सराङ्कोटका लेखबहादुर थापा सहित ८ जनालाई कास्की प्रहरीले शुक्रबार पक्रेको हो ।

हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने सरकारको घोषणा

काठमाडौं, साउन २६ । सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा

चीनमा आँधीबाट मृत्यु हुनेको संख्या २८ पुग्यो, ३२ सय उडान रद्द, ५० लाख मानिस प्रभावित

काठमाडौं, साउन २६ । चीनमा टाइफून लेकिमाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । २० जना अझै हराइरहेका छन् । चीनमा शनिबार आएको आँधीबाट झेन्झियाङ प्रान्तका करिब ५० लाख मानिस

ग्लोबल आइएमई बैंकले अब १२ घण्टा सेवा दिने

काठमाडौं, साउन २६ । ग्लोबल आइएमई बैकले अब १२ घण्टा सेवा दिने भएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैकले साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट

श्रीमतीले आफ्नै श्रीमानलाई चक्कुले हान्दा मुत्यु

काठमाडौं, साउन २६ । एक श्रीमतीले आफ्नै श्रीमानलाई चक्कुले हान्दा मुत्यु भएको छ । यसैबिच हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ पनि गरेको छ । तरकारी काट्ने