
वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजलाई
काठमाण्डौ , कात्तिक ७ । वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले हात पारेको छ । पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । त्रिवि

राप्रपाका ५३ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
काठमाडौं, कात्तिक ७ । कमल थापा नेतृत्वको राप्रपाका ५३ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका

फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्यो
काठमाण्डौ , कात्तिक ७ । फिफा वरीयतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ६७ औँ स्थानमा पुगेको छ । यसअघि एक सय ६१ औँ

जापानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी सुरुवात
काठमाडौं , कात्तिक ७ । जापानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोली चौथो मैत्रीपूर्ण खेलमा जापानको यू–१८ टोलीमाथि जित निकाल्दै विजयी हुन् सफल भएको

सरकारले हिमचितुवाबारे अध्ययन गर्न हिमालयन अनुसन्धान केन्द्र स्थापना गर्ने
काठमाडौं, कात्तिक ७ । सरकारले हिमचितुवाबारे अध्यन गर्न हिमालय अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षण र त्यसका प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले
नेपालको बजार अनुगमन गर्न चिनियाँ अधिकारीलाई सहभागी गराइने
काठमाडौं, कात्तिक ७ । नेपालको बजार अनुगमन गर्न चिनियाँ अधिकारीलाई सहभागी गराइने भएको छ। संसदीय समितिले चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको हो । संघीय

यस वर्षको तिहारमा २५ लाख मालाको माग, उपत्यकामा ६० प्रतिशत माला खपत
काठमाडौं , कात्तिक ७ । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो

एनसेलको तिहार अफरः चार गुणा बढि फोरजी डेटा बोनस , अरु सुविधा के ?
काठमाडौं , कात्तिक ७ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकले चार गुणा बढि

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका

बंगलादेशमा दियो छात्रा यौन दुर्व्यवहार र हत्या प्रकरणमा १६ जनालाई मृत्युदण्ड
काठमाडौं, कात्तिक ७ । बंगलादेशमा छात्रा यौन दुर्व्यवहार र हत्या प्रकरणमा १६ जनालाई मृत्युदण्ड दिएको छ । यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै आगो लगाएर हत्या गरिएकी बंगलादेशकी एक छात्राको हत्यामा

पटाका आयातमा नियन्त्रण गर्न कडा चेकजाँच, राति १० बजेदेखि देउसी खेल्न नपाइने
काठमाडौं,कत्तिक ७ । यस पटकको तिहारमा पटाका आयातमा कडाइ गर्न लागि काठमाडौं छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह इको खेलमा लिभरपुल विजयी
काठमाडौं, कात्तिक ७ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह इको खेलमा लिभरपुल विजयी भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले बेल्जियमको जेंकलाई ४–१ हरायो । जेंकको जितमा एलेक्स ओक्सलाड च्याम्बिरलिनले दुई





















