
महिलामाथि झम्टिने अपराधिलाई क्षमा हुन्न , कानूनी कठघरामा उभ्याइन्छ: मन्त्री बाँस्कोटा
काठमाडौं, कात्तिक ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना
काठमाडौंमा विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते
काठमाडौं, कात्तिक ६ । काठमाडौंको एक विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते भएका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका हुन्

काठमाडौं र ललितपुरमा रगतको अभाव, रक्त सेवा फितलो र प्रभावहीन बन्दै
काठमाडौं, कात्तिक , काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको

पशुपति घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा थपीयो , कति पुग्यो ?
काठमाण्डौ , कात्तिक ६ । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने भएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको

साझा पार्टीद्वारा कास्की २ को उपनिर्वाचनका लागि उम्मेदवार तय
काठमाडौं , कात्तिक ६ । रवीन्द्र मिश्र नेतृत्वका साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा पोखरा निर्वाचन क्षेत्र नम्बर २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई

नेकपा नेतामाथि विप्लव समूहको आक्रमण
काठमाडौं, कात्तिक ६ । जाजरकोटमा नेकपाका नेतामाथि चन्द समूहले आक्रमण गरेको छ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि चन्द समूहले

कतारले गर्यो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा : लाखौँ आप्रवासी कामदार लाभान्वित हुने
काठमाडौं, कात्तिक ६ । कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेको छ । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको

माथिल्लो अरुणले पायो १०६१ मेगावाटको सर्वेक्षण अनुमतिपत्र
काठमाण्डौ , कात्तिक ६ । सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभामा पर्ने आयोजनाको लाइसेन्स नेपाल विद्युत

नेपालका डेढ दर्जन बढी जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेशको प्रस्ताव
काठमाडौं, कात्तिक ६ । बंगलादेशले नेपालका डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा लगानी गर्नका लागि चासो देखाएको छ। नेपाल(बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी)को चौथो बैठकका क्रममा बंगलादेशका प्रतिनिधिहरुले नेपालका जलविद्युत आयोजनामा

तीन वर्षभित्रमा सबैको घरमा बिजुली बल्छ , अब कसैले पनि अन्धकारमा बस्न पर्दैन : ऊर्जामन्त्री पुन
काठमाडौं, कात्तिक ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा

बलात्कार र हत्या आरोपित १९ वर्षपछि अमेरिकाबाट पक्राउ
काठमाडौं, कात्तिक ६ । बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका एक नेपाली अभियुक्त अमेरिकामा १९ वर्षपछि पक्राउ परेका छन् । झापा चन्द्रगढी–३ घर भई हाल अमेरिकामा बस्दै आएका लिलाराज गौतमलाई

सेनाको भर्ना छनौटमा अनियमितता, पैसा खाने ४ सैनिकसहित २७ माथि कारवाही
काठमाडौं– नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ। निर्देशनालयले साउन १९ गते





















