
प्लास्टिकको चामल बिक्री गरेको आरोपमा खाद्यान्न भण्डारमा छापा
काठमाडौं, साउन २४ । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा छापा मारिएको छ । वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा

सिभिल बैंकको शाखा पाँचथरको रविमा पनि खुल्यो
काठमाठौं २४ साउन । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज

९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ जना अख्तियारको फन्दामा
काठमाडौं, साउन २४ । ९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियर हरिकुमार पोखरेलसहित पाँचजनालार्ई

एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा
काठमाडौं, साउन २४ । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो

नेपालगञ्जमा भीषण आगलागी, १४ वटा फर्निचर पसल जलेर ध्वस्त , करोडौंको क्षति
काठमाडौं, साउन २४ । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती

झापामा चिर्पट प्रहार गरी छोराले गरे बुबाको हत्या
काठमाडौं, साउन २४ । झापामा चिर्पट प्रहार गरी आफ्नै छोराले बुबाको हत्या गरेका छन् । झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका हुन्

दाङ्गमा सर्पले टोकेर दुई बालबालिकाको मृत्यु
काठमाडौं, साउन २४ । सुतिरहेको बेला दाङ्गमा सर्पले टोकेर दुई बालबालिकाको मृत्यु भएको छ । राजपुर गाउँपालिका ७ भौवानाका शेरबहादुर सार्कीकी १३ वर्षीया छोरी करिष्मा सार्की र ११ बर्षिय छोरा

ललितपुरले पनि ल्यायो दुईवटा ब्रुमर सञ्चालनमा
काठमाडौं, साउन २४ । ललितपुर महानगरपालिकाले पनि दुईवटा ब्रुमर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी ब्रुमर सञ्चालन सुरु गरेको जानकारी दिए

पाकिस्तानले लगायो भारतीय चलचित्र प्रदर्शनमाथि प्रतिबन्ध
काठमाडौं, साउन २४ । भारतसँग पछिल्लो समय तनाव बढेसँगै पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी सैनिक बलप्रति ऐक्यवद्धता जनाउन पाकिस्तानले भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएको

स्वयम्भूमा प्रहरीले गोली चलायो, एक घाइते , लुटेरा लोप्साङ पक्राउ
काठमाडौं, साउन २४ । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने

प्रधानमन्त्री ओली आइतबार मात्रै स्वदेश फिर्ता हुने
काठमाडौँ , साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने

शुक्रबारको मौसम : मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना
काठमाडौँ, साउन २४। मुलुकभर शुक्रबारको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का











