
रेलमार्ग निर्माणलाई प्राथमिकतामा , छुट्याइयो ७ अर्ब ७० करोड
काठमाडौं । जेठ १५ । । रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि

बानेश्वर, कोटेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण गर्न १ अर्ब ८५ करोड विनियोजन
काठमाण्डौ , जेठ १५ । सरकारले काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै जाम हुने कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन

हुलाकी राजमार्गलाई साढे १३ अर्ब, श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड
काठमाडौं , जेठ १५ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी

पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड विनियोजन
काठमाडौं–, जेठ १५ । सरकारले पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन्

स्वास्थ्य स्वयंसेविकाले अब वार्षिक ३ हजार यातायात भत्ता पाउने, कृषिमा ३४ अर्ब ६८ करोड
काठमाडौं – सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा यो व्यवस्था

शिक्षामा १ खर्ब ६३ अर्ब ७६ करोडः २१२ स्थानीय तहमा प्राविधिक विद्यालय खोलिने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ
काठमाण्डौ , जेठ १५ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकलाई

सरकारले बृद्धभत्ता १ हजार बढ्यो, अब मासिक ३ हजार भत्ता पाइने
काठमाडौं , जेठ १५ । सरकारले ७० भन्दा माथिका वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढाएको छ । हाल मासिक २ हजार रुपैया दिँदै आएकोमा अवदेखि मासिक रुपमा ३ हजार रुपैयाँ

खानेपानी क्षेत्रका लागि ४३ अर्ब ४६ करोड बजेटस् मेलम्ची खानेपानीको लागि ७ अर्ब ३९ करोड, सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने, ६ अर्ब बजेट
काठमाण्डौ , जेठ १५ । आउँदो वर्ष ९२ प्रतिशत नागरिक आधारभुत खानेपानीको पहुँचमा पुग्ने सरकारले जनाएको छ । सरकारले आउँदो आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको पानी काठमाण्डौ ल्याउने जनाएको छ

आर्थिक वर्ष २०७६र७७ को बजेट जारी : स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब विनियोजन, प्रदेश सरकारलाई ४४ अर्ब ५५ करोड अनुदान
काठमाडौं, जेठ १५ । सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा
काठमाडौं , जेठ १५ । प्रभु बैंकले आफ्नो नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा पनि विस्तार गरेको छ । प्रभु बैंक लिमिटेडले कञ्चनपुरको पुनर्वास नगरपालिका ३ स्थित पुनर्वासमा नयाँ शाखा कार्यालय विस्तार

प्रधानमन्त्री कप पुलिस क्लबको लगातार दोस्रो जित , प्रदेश १ ७५ रनले पराजित
काठमाण्डा, जेठ १५ । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश(१ लाई ७५ रनले हराएपछि

विहिबारदेखि मुग्लिन सडक १४ दिन बन्द हुने , कारण यस्तो छ
काठमाडौं , जेठ १४ । मुग्लिन सडक १४ दिन बन्द हुने भएको छ । मुग्लिन सडक खण्डमा विहिबारदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइने भएको हो ।










