
मन्त्री विष्टको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १५० जनाले पाए रोजगारी
काठमाडौं, जेठ १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । शुक्रबारदेखि मन्त्रिी विष्टको निर्वाचन क्षेत्रमा यो कार्यक्रम सुरु भएको हो

प्रभु बैंकको नयाँ शाखा साँफेबगरमा
काठमाडौं, जेठ १७ । प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । शाखकाको उद्घाटन साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले गरेका छन् । उद्घाटन

राष्ट्र बैंकले गर्यो अजेय सुमार्गीका २२ बैंक खाता रोक्का
काठमाडौं, जेठ १७ । व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ। अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरिदिएको हो

भारतमा मन्त्री मण्डलको कार्यविभाजन, विदेशमन्त्रीमा जयशंकर, गृहमा शाह, अरु को–को बने ?
जागरण संवाददाता, काठमाडौ., १७ जेठ । हिजो गठन भएको भारतको मन्त्रिपरिषदको आज (शुक्रबार) कार्य विभाजन गरिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व

सरकार परिवर्तन हुन्छ! परिवर्तन नभए पार्टी एकता बिथोलिन्छ : वामदेव गौतम
काठमाडौं, जेठ १७ । नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सरकार परिवर्तन हुने बताएका छन् । उनले सहमतिअनुसार नै सरकार परिवर्तन हुनुपर्ने बताएका हुन् । साथै उनले सरकार परिवर्तन नभए पार्टी

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
काठमाडौं, जेठ १७ । पर्वतमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पर्वत पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका १९ वर्षीय सुरज परियारलाई

सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक, जान्छ बर्सेनि नेपालमा २५ हजार ज्यान
काठमाण्डौ , जेठ १७ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवनका असरबारे जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् । उनले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा

अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षा मन्त्री सकारात्मक,यस्तो हुदैछ तयारी
काठमाडौँ , जेठ १७ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६र२०७७ को बजेटले मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउनका लागि १ अर्ब ५०

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई दिए नेपाल भ्रमणको निम्तो
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । साथै राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरेका छन्

सरकार फेर्ने दाहालको संकेत बारे प्रधानमन्त्री ओलीले मुख खोले भने–यस्तो
काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ’आलोपालो सरकार चलाउने’ बारे मुख खोलेका छन् । ओलीले ’आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको

प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, जेठ १७ । प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश नम्बर –३ सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभामा बहुमतले पारित भएको हो

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त, ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउने
काठमाडौं , जेठ १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त गरिएको छ । ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी पटवाल प्रशिक्षकमा नियुक्त भएका हुन्। पटवालको पारिश्रमिक अन्तर्रा्ष्ट्रिय










