Jagaran News

गार्मेन्ट टेलरको कामको लागि गएका नेपाली रसियामा अलपत्र

काठमाडौ, २३ जेठ । रसियामा १३ जना नेपाली कामदार अलपत्र परेका छन् । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका हुन् ।

वातावरण संरक्षणमा एकीकृत प्रयास आवश्यक छ :राष्ट्रपति भण्डारी

काठमाडौं, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छन् । उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक

साउन १ देखि काम रोक्ने निर्माण व्यवसायीको घोषणा, आयो यस्तो कडा आन्दोलनको तालीका

काठमाडौ, जेठ २२ । नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध

१० लाख घुस रकमसहित इन्स्पेक्टर पक्राउ

काठमाडौं, जेठ २२ । १० लाख घुस रकमसहित एक जना इन्स्पेक्टर समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्सन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई १० लाख

प्रधानमन्त्री कप : प्रदेश ३ लाई भारी अन्तरले हराउँदै आर्मी तेस्रोपटक फाइनलमा

काठमाण्डौ , जेठ २२ । विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै

कांग्रेसले गर्यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ, जेठ २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका

हेटौँडाबाट खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं, जेठ २२। प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ बाट ३१ वर्षीय मिलन परियारलाई पक्राउ गरेको हो । । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको

नेपाल एअरलाइन्सको जापान उडान स्थगित, किन ?

काठमाण्डौ , जेठ २२ । नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै

पशुपतिनाथ मन्दिरमा ९ किलो सुन, एक अर्ब २९ करोड नगद

काठमाडौं , जेठ २२ । पशुपतिनाथ मन्दिरमा नौ किलो सुन रहेको पाइएको छ। पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण अध्ययन समितिले दिएको

जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नेकपालाई सकस, बुधबारको बैठक पनि बिना निष्कर्षमा टुंगियो, अब कहिले ?

काठमाडौं, जेठ २२ । जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नेकपालाई सकस भएको छ । जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बुधबारको नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ ।

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो , अब कहिले आउँछ सञ्चालनमा ?

काठमाडौं, जेठ २२ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा

सुडानमा प्रर्दशनकारीमाथि सेनाले गोली चलायो, गयो ६० जनाको ज्यान

काठमाडौँ । सुडानमा प्रर्दशनकारी माथि सेनाले गोली चलाउदा ६० जनाको मृत्यु भएको छ । सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको हो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार