
राष्ट्रियसभाको बैठक आज बस्दै,
काठमाडौं, १८ असार । सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज (बुधबार) अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय,

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं, १८ असार । मध्ये असारमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम

पूँजी नपुगेका सेयर ब्रोकरलाई समय थपको सुविधा दिने तयारी
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) को न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउने म्याद ९ महिना थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

निजामती विधेयकमा ठूलो चलखेल छ, यसमा गम्भिर छानबिन हुनुपर्योः मा.के. अध्यक्ष प्रचण्ड
काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवा विधेयकमा कहाँबाट चलखेल भएको हो भन्नेबारे गम्भीर रूपमा छानबिन हुनुपर्ने बताएका छन्। मंगलबार माओवादीको पदाधिकारी बैठकपछि

१ अर्ब ३१ करोडभन्दा बढी भ्याट छली आरोपमा हार्डवेयर व्यवसायी सौरभ कुमार कारागार चलान
काठमाडौं, १७ असार । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायीलाई कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री सिनावात्रालाई पदबाट निलम्बन
काठमाडौं, १७ असार । थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट निलम्बन गरेको छ। उनको पद खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएसम्म उनी निलम्बनमा रहनेछिन् भनी समाचार संस्था

परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार, हरियाली सेयर बजार
काठमाडौं, १७ असार । सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो । सेयर बजार परिसूचक नेप्से

महाधिवेशनको मिति तोक्न कांग्रेस बैठकमा देउवालाई व्यापक दबाब
काठमाडौं, १७ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको मिति तोक्न माग गरेकी छन् । जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका

दक्षिणी भारतको एक औषधि कारखाना विस्फोटमा ३६ जनाको मृत्यु
काठमाडौं, १७ असार । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले

स्पेनमा गर्मीको लहरले ६० वर्षको रेकर्ड तोड्दै पुग्यो ४६ डिग्री, पोर्चुगल, इटाली र क्रोएसियामा रेड अलर्ट
काठमाडौं, १७ असार । युरोपका धेरै देशहरू गम्भीर गर्मीको लहरको चपेटामा छन्। स्पेन सबैभन्दा तातो ठाउँ हो जहाँ धेरैजसो क्षेत्रहरूमा जुन २९ मा ४६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो,

एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विपिनको ४ विकेटले भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं, १७ असार । मलेसियामा जारी यू–१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो

साढे २ किलो अफिमसहित कैलालीमा ३ पक्राउ
काठमाडौं, १७ असार । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम














