Jagaran News

कृषिमन्त्री अधिकारीको एक वर्षे कार्यकाल

काठमाडौं, ५ श्रावण। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी किसानलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताएका

यस्तो छ स्वास्थ्य मन्त्री पौडेलेको १ वर्षे उपलब्धी

काठमाडौं, ५ श्रावण। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा गरेका उपलब्धीको फेहरिस्त सार्वजनिक गरेका छन् । हामीले गत असार ३१ गते वर्तमान सरकारको एक वर्ष पूरा गरेका छौँ।

कांग्रेस एमालेबिच भूमिसम्बन्धी विधेयकमा लफडा, विवाद समाधान बैठक निष्कर्षविहिन

काठमाडौं, ५ श्रावण। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको विवाद मिल्न सकेको छैन । दुई पार्टीबिच देखिएको विवाद समाधानका लागि सोमबार

सिंह निवास चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठक

काठमाडौं, ५ श्रावण। नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू चाक्सीबारीमा जुटेका छन्। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा सोमबार दिउँसो पूर्वपदाधिकारीहरू छलफलमा जुटेका हुन्। छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार,

घुस प्रकरणले राजीनामा दिएका निवर्तमानमन्त्री गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सोधपुछ

काठमाडौं, ५ श्रावण। घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ थालेको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका

पोखरामा कोरोना सङ्क्रमणबाट १ को मृत्यु

काठमाडौं, ५ श्रावण। पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् । ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ

च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ५ श्रावण। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको बैठकमा पार्टी विधानका विषयमा छलफल हुनेछ । बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, सेवाग्राही समस्यामा

काठमाडौं, ५ श्रावण। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार

साहित्यलाई पर्यटनसँग जोड्नु जरुरी छ: पूर्व मन्त्री धमला

तरहरा ,सुनसरी । सुनसरीको तरहरास्थित तालतलैया पूर्वको एक पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ।साहित्यिक र सांस्कृतिक रूपमा पर्यटन विकास गर्ने उद्देश्यले ‘तालतलैया कला ,साहित्यिक तथा सांस्कृतिक समाज’ गठन भएयता त्यस्ता

मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध

काठमाडौं, ५ श्रावण। अविरल वर्षाका र बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग,

तारकेश्वर पिपलडाँडा खेल मैदानमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ५ श्रावण। काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं, ५ श्रावण। सत्तारुढ दल नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दैछ। हिजोमात्रै पोलिटव्युरो बैठक सकिएकोले एमालेले फेरि केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय बस्ने केन्द्रीय