
प्रधानमन्त्री ओली स्पेनका नरेश फिलिप द्वितीयले आइतबार आयोजना गरेको रात्रिभोजमा सहभागी
स्पेन, १६ असार। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आइतबार आयोजना गरेको रात्रिभोजमा

संसद् दिवसः संसद्मा सहभागी दललाई संवाद र सहकार्य गरि संसदको गरिमा उच्च राख्न सभामुख घिमिरेको आह्वान
काठमााडौं, १६ असार । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान

देशभर मनसुनी वायुको प्रभाव: चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौ, १६ असार । मध्ये असारमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। मौसम पूर्वानुमान

चिकित्सकको लापरबाहीले बालकको मृत्युपछि सिरहा अस्पतालमा तनाव, १० जना घाइते
काठमाडौं, असार १५। प्रादेशिक अस्पताल सिरहामा तनावको अवस्था उत्पन्न भएको छ । चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् । त्यसक्रममा प्रहरी र

लघुवित्त क्षेत्रमा उत्पन्न संकट समाधानका लागि सीईओ शर्माले बुझाए सुझाव कार्यदलसमक्ष १७ बुँदे सुझावपत्र
काठमाडौं, असार १५ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलिन्द्र प्रसाद शर्माले लघुवित्त क्षेत्रमा उत्पन्न गम्भीर संकटको दीर्घकालीन समाधानका लागि बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलसमक्ष १७

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौं, १५ असार । सघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरे लगत्तै आइतबारको

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई

सन नेपाल लाइफ इन्सुरेन्सको असार २३ गतेबाट सेयर लिलामी खुला हुँदै
सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले असार २३ गतेदेखि २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर
काठमाडौं, १५ असार । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी

अब थपिएको अवधिमा महाधिवेशन गर्न नसके कांग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने
काठमााडौं, १५ असार । नेपाली कांग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरुको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।

माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्राथमिक सेयर बिक्री खुला गर्ने
माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।














