
बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति छ, त्यसलाई सच्याइनेछ: अर्थमन्त्री वाग्ले
काठमाडौं, २९ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई सच्याइने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सरकारले साढे १९

सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघ्यो
काठमाडौं, २८ बैशाख । नेपाली बजारमा सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ ।

तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते
काठमाडौं, २८ बैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती

नेपाल लघुबित्त बैंकर्स संघको अध्यक्षमा पुनः यादव, लघुवित्तलाई वाणिज्यसँग तुलना गर्न हुँदैन
काठमाडौं, २८ बैशाख । नेपाल लघुबित्त बैंकर्स संघको अध्यक्षमा पुनः राम बहादुर यादव निर्बिरोध निर्वाचित भएका छन् । संघीय राजधानी काठमाडौंमा सोमबार सम्पन्न संघको १९ औं साधरण सभाले नेशनल लघुबित्त

एसईई को नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कति जीपीए ?
काठमाडौं, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई को नतिजा सार्वजनिक गरेको । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने

एसईई को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी पास
काठमाडौं, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई को नतिजा सार्वजनिक गरेको । परीक्षा नियन्त्रक टुकराज अधिकारीले अहिले ९ः२० बजे नतिजा सार्वजनिक गरेको हो । पाप्त नतिजा

एसईईको नतिजा केहीबेरपछि सार्वजनिक गर्दै, कसरी हेर्ने नतिजा ?
काठमाडौं, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक

मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति चेम्बरको ऐक्यबद्धता
काठमाडौं, वैशाख २८ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज देखि सुरु गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति ऐक्यबद्धता जनाएको छ । मन्त्रालयले वैशाख २८

ग्रामीण अर्थतन्त्र चलायमान र गरिबी घटाउन लघुवित्तको महत्वपूर्ण योगदानः अध्यक्ष यादव
काठमाडौं, २८ बैशाख । नेपालमा लघुवित्तले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन, महिला सशक्तीकरण गर्न, वित्तीय पहुँच विस्तार गर्न र गरिबी न्युनिकरणमा महत्वपूर्ण योगदान दिएको सरोकारवालाहरुले बताएका छन् । संघिय राजधानीमा सोमबार

कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवा र कोइरालानिकट १९ जनालाई मनोनीत
काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यसमितिमा देउवा र कोइरालानिकट १९ जनालाई मनोनीत गरेका छन् । विशेष महाधिवेशनपछि पहिलो पटक सभापति थापाले केन्द्रीय सदस्यमा निवर्तमान

नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा
काठमाडौंं, २८ बैशाख । नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । आगामी आव २०८३/८४

समस्याग्रस्त सहकारीको बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा
काठमाडौंं, २८ बैशाख । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको





