
बझाङकी स्वास्थ्यकर्मी अनिशा धामीको शंकास्पद मृत्यु, छानबिनको माग
बाठमाडौं १, असार । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बझाङकी २३ वर्षीया स्वास्थ्यकर्मी अनिशा धामीको शंकास्पद मृत्युबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले दुर्गम

सीमा सुरक्षा र कूटनीतिक पहलबारे सरकारलाई रास्वपा सांसद तामाङको आग्रह
बाठमाडौं १, असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारले गम्भीर छानबिन गर्दै आवश्यक कूटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले

मन्त्री लम्सालको ‘खुट्टा भाँच्नू’ निर्देशनपछि विवाद, सामाजिक सञ्जालमा तीव्र आलोचना
बाठमाडौं १, असार । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नागढुंगा–मुग्लिन सडक योजनाको निरीक्षणका क्रममा ठेकेदारलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिका कारण आलोचनामा परेका छन्। आइतबार धादिङस्थित सडक खण्डको निरीक्षण गर्दै मन्त्री

गोकर्णेश्वर नगरपालिका र केएमसीबीच सहुलियत प्रदान गर्ने सम्झौता
काठमाडौं, १ असार । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच नगरपालिकाका स्थायी बासिन्दालाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। मेयर दीपक कुमार रिसाल र डा.

रचनात्मक आलोचना दबाउन धम्कीको राजनीति सुरु भयो : पद्मा अर्याल
बाठमाडौं १, असार ।नेकपा एमालेकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले सरकारले रचनात्मक आलोचनालाई दबाउन धम्कीको राजनीति सुरु गरेको आरोप लगाएकी छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमाथिको

सांसद रेनुका काउँचाको कटाक्ष: ‘प्रधानमन्त्री बालेन शाह फेरि आएर म त जिस्केको पो थिएँ भन्न सक्नुहुन्छ’
बाठमाडौं १, असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेकी छन्। सोमबार संसद् बैठकमा बोल्दै काउँचाले ‘नेपालले पनि भारतको भूमि मिचेको

योगेश भट्टराईको दाबी : ‘एमाले पुनर्गठन हुन्छ, फुट्दैन र टुट्दैन’
बाठमाडौं १, असार । योगेश भट्टराईले नेकपा एमाले पुनर्गठनको प्रक्रियामा जाने बताएका छन्। उनले पुनर्गठन भए पनि पार्टी नफुट्ने र नटुट्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै

संसदीय रेकर्डबाट प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति हटाउन श्रम संस्कृति पार्टीको पुनः माग
बाठमाडौं १, असार । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने आफ्नो माग पुनः दोहोर्याएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ४ लाख ६७ हजार ४०० आवेदकले पाए १० कित्ता सेयर
बाठमाडौं १, असार । सानिगाढ हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ सोमबार बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटअनुसार ४ लाख ६७ हजार ४०० आवेदकले १०

जेठमा राजस्व वृद्धि ठप्प, ९३ अर्ब रूपैयाँ मात्रै संकलन
काठमाडौं १,असार । चालु आर्थिक वर्षको जेठ महिनामा ९३ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा पनि ९३ अर्ब रूपैयाँ नै राजस्व संकलन भएकाले जेठमा

आज सातै प्रदेशले ल्याउँदै बजेट, कोशी प्रदेशको आकार करिब ४० अर्ब पुग्ने
काठमाडौं १,असार । मुलुकका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले प्रत्येक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत

पछिल्लो २४ घण्टामा २,०२५ चालक ट्राफिक कारबाहीमा, राज्यकोषमा १० लाख ४८ हजार राजस्व
काठमाडौं १,असार । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार २५ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १०





















