
स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित
काठमाडौं, १ असार । फिफा विश्वकप २०२६ को महाकुम्भको खेलमा स्वीडेनले ट्युनिसियालाई ५(१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार जितको सुरुआत गरेको छ । समूह एफ अन्तर्गत सोमबार बिहान मेक्सिकोको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै
काठमाडौँ, १ असार । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्। आज बस्ने प्रदेश सभाको बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा का हिमाली र पहाडी भू–भागमा मध्यमसम्मको वर्षा
काठमाडौं, १ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, १ असार । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १स्१५ बजे बस्न लागेको हो।

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १ असार। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर

फिफा विश्वकप २०२६: जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरे
काठमाडौं, १ असार। अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ । फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक

फिफा विश्वकप २०२६: नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकिए
काठमाडौं, १ असार। दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ । डलास स्टेडियममा भएको खेल २/२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित

अमेरिकी र इरानी दुवै देशबीचको युद्ध अन्त्य गर्ने सहमति, हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डमा
काठमाडौं, १ असार। अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनस् खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको बताएका छन्

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने

ओलीको ‘त्यो पर्दैन’ शपथ विवादसम्बन्धी रिट पाँच वर्षपछि सर्वोच्चद्वारा खारेज
काठमाडौं ३१ जेष्ठ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरेको विषयमा सर्वोच्च अदालतमा दायर रिट निवेदन खारेज भएको छ। सर्वोच्च

ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढ्यो, सुशासन सरकारको पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री खनाल
काठमाडौं ३१ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनालले २०६३ सालपछि भएका ठूला भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रकरणहरूको छानबिन प्रक्रिया अगाडि बढाइएको बताएका छन्। चीनको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङमा आयोजित नेपाली

काठमाडौंमा भाडामा लगाइएका सम्पत्ति अनिवार्य दर्ता गरिने, ज्येष्ठ नागरिकलाई पोषण भत्ता
काठमाडौं ३१ जेष्ठ । काठमाडौं महानगरपालिकाभित्र भाडामा लगाइएका घरजग्गा, भवन तथा अन्य संरचना र सम्पत्ति अब अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिने भएको छ। महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का





















