Jagaran News

विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न, अधिकार र जलवायु न्यायका विषयमा व्यापक छलफल

काठमाडौं ३१ जेष्ठ । आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा ‘विश्व आदिवासी युवा सम्मेलन–२०२६’ सम्पन्न भएको छ। जेठ ३० र ३१ गते आयोजित सम्मेलनमा आदिवासी

१ प्रतिशत कर तिरेर पुराना हिसाब मिलाउने अवसर, २–३ लाख साना व्यवसायी लाभान्वित हुने : अर्थमन्त्री वाग्ले

काठमाडौं ३१ जेष्ठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेटमार्फत कर दायित्व, जरिवाना र बक्यौताका कारण समस्यामा परेका करिब २ देखि ३ लाख साना व्यवसायी तथा नवप्रवर्तनशील उद्यमीलाई राहत दिने

नयाँ राष्ट्रवादी पार्टी गठनको तयारीमा धवल शमशेर राणा, नेतृत्व दुर्गा प्रसाईंलाई दिने घोषणा

काठमाडौं ३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवल शमशेर राणाले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको तयारी भइरहेको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी

आँखुखोला जलविद्युत कम्पनीको १७ औं र १८ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयूक्त बार्षिक

रञ्जु दर्शनाद्वारा व्यवसायलाई सामाजिक विकाससँग जोड्नुपर्नेमा जोड

  काठमाडौं । प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकाससँग जोड्नु सकारात्मक कार्य भएको बताएकी छन्। विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले व्यापार–व्यवसायबाट

असारका लागि ७ वाणिज्य बैंकले मात्र ब्याजदर घटाए, अधिकांश यथावत्

काठमाडौं ३१ जेष्ठ । असार महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर तालिका अनुसार थोरै बैंकहरूले मात्रै मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने

विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति खारेज गर्न कांग्रेस नेता शाहीको माग

काठमाडौं ३१ जेष्ठ । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति खारेज गर्नुपर्ने माग गरेका छन्। काठमाडौंमा आयोजित युवा भेलामा बोल्दै उनले पार्टी एकताका लागि वर्तमान केन्द्रीय

कांग्रेसमा निष्ठावान् कार्यकर्ताको संरक्षण नभएको भन्दै नेता बलबहादुर केसीको असन्तुष्टि

काठमाडौं ३१ जेष्ठ । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। विराटनगरमा कांग्रेस इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो ५५

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सेवाका लागि सहकार्य

काठमाडौं ३१ जेष्ठ । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.लि.बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ। नेपाल राष्ट्र

एमालेभित्र पुनर्गठन बहस तीव्र, विजय सुब्बाको प्रश्न : ‘अन्ततः एमाले सक्ने भयौ?’

काठमाडौं ३१ जेष्ठ । नेकपा एमालेभित्र जारी पुनर्गठन बहसका बीच नेता विजय सुब्बाले पार्टी नेतृत्वलाई गम्भीर आत्मसमीक्षा र पुनर्गठनको सट्टा गुटगत बहसतर्फ मोडिएको भन्दै प्रश्न उठाएका छन्। सुब्बाले सामाजिक सञ्जालमार्फत

दुर्गा प्रसाईंको दाबी : डेढ वर्षमा १४ पटक हिरासत, एक वर्षजति जेलमै बिताएको

काठमाडौं ३१ जेष्ठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेर धवल शम्शेर राणासँग मिलेर नयाँ पार्टी गठनको तयारीमा रहेका दुर्गा प्रसाईंले डेढ वर्षको अवधिमा आफू १४

एमालेको संविधान पुनरावलोकन कार्यदलको बैठक सुरु

काठमाडौं ३१ जेष्ठ । नेकपा (एमाले) ले गठन गरेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आजदेखि सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा संविधान संशोधन तथा पुनरावलोकनसम्बन्धी सुझावहरूबारे