
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि रु. ९१ करोड १८ लाख निकासा
काठमाडौं, २ असार । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप रु। ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं, २ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा

मनसुनी वायु भित्रन अझै केही समय लाग्ने
काठमाडौं, २ असार । पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्रन अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी

यस्तो छ, आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१

नेपालमा चलिरहेका कार्यक्रम र परियोजनाको शीघ्र कार्यान्वयन गर्ने चिनको प्रतिवद्धता
काठमाडौं, २ असार । यतिखेर पराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमण रहेका छन् । यस भ्रमणका क्रममा चीनले आफ्नो सहयोगमा नेपालमा चलिरहेका कार्यक्रम र परियोजनाको शीघ्र कार्यान्वयनमा सहमति जनाएको छ ।

सातै प्रदेश सरकारको बजेट सार्वजनिक
काठमाडौं, २ असार । सोमबार सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेश देश सरकारले ल्याएको बजेट महत्वकांक्षी देखिएको छ । यसले गर्दा

फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरब बराबरी
काठमाडौं, २ असार । फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबले बराबरी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् ।

विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगे
काठमाडौं , १ असार । लुम्बिनी- विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध

महानगर बाल सभा २०८३ सम्पन्न
काठमाडौं , १ असार । ‘बालापनको रक्षा भविष्यको सुरक्षा’ भन्ने मुल नाराका साथ महानगर बाल सभा २०८३ सम्पन्न भएको छ । सो सभाले महानगरको आगामी वर्ष २०८३/०८४को नीति तथा कार्यक्रम

बागमती प्रदेशको बजेट ६७ अर्ब ९३ करोड, पूर्वाधार, रोजगारी र डिजिटल सेवामा जोड
काठमाडौं १, असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा

मदिरा र सुर्तीजन्य बाहेकका उद्योगको दर्ता नि:शुल्क गर्ने लुम्बिनी सरकारको घोषणा
काठमाडौं १, असार । लुम्बिनी प्रदेश सरकारले मदिरा तथा सुर्तीजन्य उद्योगबाहेक अन्य उद्योगहरूको दर्ता नि:शुल्क गर्ने व्यवस्था ल्याउने भएको छ। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत

राष्ट्रिय वैकल्पिक मोर्चा गठनका लागि जनमत पार्टीको पहल, वार्ता कार्यदल गठन
काठमाडौं १, असार । जनमत पार्टीले समान राजनीतिक सिद्धान्त, विचार र लक्ष्य भएका दलहरूसँग सहकार्य तथा एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि पार्टीले राष्ट्रिय वैकल्पिक मोर्चा गठन गर्ने





















