
चिया उद्योग संकटमा, सरकार गम्भीर नबने उद्योग बन्द हुने चेतावनी
काठमाडौँ २,असार । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको अर्थतन्त्र र जनजीविकाको आधार मानिएको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै

दुई अर्बको सडकमा पाँच करोड मात्रै बजेट, सांसद भुसालको आक्रोश
काठमाडौँ २,असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडकका लागि आवश्यकताभन्दा अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति
काठमाडौँ २, असार । राहदानी छपाइसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको

कांग्रेसमा संस्थापनइतर पक्षलाई साझा धारणा बनाउन विश्वप्रकाश शर्माको आग्रह
काठमाडौँ २,असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको संस्थापनइतर पक्षलाई तत्काल बैठक गरी सात बुँदे प्रस्तावबारे साझा धारणा तय गर्न आग्रह गरेका छन्। मंगलबार झापाको धुलाबारीमा नेता कृष्णप्रसाद सिटौलासँग

विराटनगर किंग्सद्वारा सन्दीपसहित ६ खेलाडी रिटेन
काठमाडौं २, असार । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको छ। टिमले ओपनर लोकेश बम, अलराउन्डर बसिर अहमद, अलराउन्डर नारायण जोशी,

‘हामी सुपर कम्प्युटर होइनौं’ : बजेट अध्ययनको समयसीमामाथि सांसद ओलीको आलोचना
काठमाडौं २,असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको

मोरङ–३ को जग्गा समस्या समाधानका लागि विशेष समिति गठन गर्न सांसद कार्कीको माग
काठमाडौं२, असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मोरङ–३ क्षेत्रमा देखिएको जग्गा विवाद समाधानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले

विश्वकप २०२६: लामो अन्तरालपछि फर्किएका १६ राष्ट्रले तोडे गोलको खडेरी
काठमाडौं २, असार । फिफा विश्वकप २०२६ मा सहभागी ४८ राष्ट्रमध्ये १६ राष्ट्रले कम्तीमा एक संस्करणको अन्तरालपछि पुनः विश्वकपमा फर्किँदै लामो समयदेखिको गोलको खडेरी समाप्त गरेका छन्। यी टोलीहरू वर्षौंदेखि

पूर्वाधार विकास समितिमा मन्त्री अनुपस्थित, स्पष्टीकरण मागिने
काठमाडौं २, असार । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बैठकमा अनुपस्थित हुनु गम्भीर विषय भएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको

प्रहरी कार्यालयको जग्गा खाली गर्न स्थानीयले थाले संरचना हटाउने काम
काठमाडौं २, असार। इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता रहेको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका नौ जना स्थानीयले स्वेच्छाले जग्गा खाली गर्न सुरु गरेका छन्। प्रहरी कार्यालय र स्थानीयबीच

ठेकेदारलाई कानुनी कारबाही गर्नुपर्ने, भौतिक धम्की स्वीकार्य छैन : सांसद थापा
काठमाडौं २, असार। नेपाली कांग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई “खुट्टा भाँचिदिने” भन्ने अभिव्यक्ति कानुनी शासन विपरीत भएको बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गत

आठौँ पाँचपोखरी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबलाई
काठमाडौं २, असार। आठौँ पाँचपोखरी क्रिकेट प्रतियोगिता २०२६ को उपाधि घरेलु टोली पाँचपोखरी क्रिकेट क्लबले जितेको छ। मंगलबार तल्लो मुलपानी मैदानमा भएको फाइनल खेलमा हेलम्बु नगरपालिकालाई ५ विकेटले पराजित गर्दै





















