
मधेश प्रदेशका खेलाडीहरु एनपिएल–२ को अक्सन सूची पर्न सफल
काठमाडौं, २१ साउन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन्। नेपाल क्रिकेट संघका अनुसार दर्ता गराएका खेलाडी मध्येबाट प्राविधिक

स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

सुनको मूल्य सामान्य घट्यो
काठमाडौं, २१ साउन । सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक

तुर्कमेनिस्तानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आजको कार्यक्रम
काठमाडौं, २१ साउन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर

प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं, २१ साउन । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर

आज चार सिंसदीय समितिको बैठक बस्दै
काठमाडौं, २१ साउन । संघिय संसदको विभिन्न संसदीय समिति अन्तर्गत आज चार सिंसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत

कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य,

सप्तरीमा गोली लागेर एक जनाको मृत्यु
काठमाडौं, २१ साउन । सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका(२ कमलपुरका

मुख्यमन्त्री बानियाँसहित अन्य म्रन्त्रीहरुले पनि लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिस्टमा
चार ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिस्ट प्रकाशन गरेको छ ।

म्याग्दीमा ४.५ म्याग्निच्युडको भूकम्प
म्याग्दीको गुर्जाखानी आसपास ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।














