Jagaran News

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित

जेष्ठ, २५ काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ। बैठकको सुरुवातमै भएको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका

करका दर हेरफेर आरोपबारे संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग

जेष्ठ, २५ काठमाडौं । ज्ञानेन्द्र शाही ले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि करका दर हेरफेर गरेको आरोप लगाउँदै त्यसबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा

प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने विपक्षीको अडान यथावत

जेष्ठ, २५ काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे स्वयं उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने विपक्षी दलहरूको अडान कायम रहेको

फिफा विश्वकप २०२६: नयाँ ढाँचासँगै रेकर्डहरूको वर्ष बन्ने अनुमान

जेष्ठ, २४ काठमाडौं । आगामी फिफा विश्वकप २०२६ ऐतिहासिक रूपमा धेरै परिवर्तनसहित आयोजना हुँदैछ। जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिको मा हुने प्रतियोगितामा टोली संख्या ३२ बाट

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा हिक्मतजंग कार्की मनोनीत

जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा हिक्मतजंग कार्की लाई सदस्यमा मनोनीत गरेको छ। पार्टीले कार्कीलाई विधान, नीति तथा विभागीय नियमावलीअनुसार जिम्मेवारी निर्वाह

सीमासम्बन्धी अभिव्यक्ति प्रधानमन्त्री आफैले सच्याउनुपर्ने हर्क साम्पाङको माग

जेष्ठ, २४ काठमाडौं । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन्। उनले सरकारका मन्त्री वा अन्य निकायले प्रधानमन्त्रीको भनाइ सच्याउने प्रयास गरे

स्थानीय तहको अधिकार कार्यान्वयन माग गर्दै जनमत पार्टीको माइतीघरमा प्रदर्शन

जेष्ठ, २४ काठमाडौं । जनमत पार्टी ले स्थानीय तहको अधिकार र स्वायत्तता पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा

संसदको गतिरोध अन्त्यका लागि परराष्ट्र मन्त्रीले सदनमै स्पष्टिकरण दिन सक्ने रास्वपाको प्रस्ताव

जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले संसदमा देखिएको गतिरोध अन्त्यका लागि आवश्यक परे परराष्ट्र मन्त्रीले प्रतिनिधिसभामै सीमासम्बन्धी विषयमा स्पष्टिकरण दिन सक्ने प्रस्ताव सर्वदलीय

संसदको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक जारी

जेष्ठ, २४ काठमाडौं । संसदमा देखिएको अवरोध अन्त्य गर्ने उद्देश्यले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। रास्वपाका महामन्त्री कबिन्द्र

विश्वकप हेर्न चाहने हजारौँ समर्थक अमेरिकी भिसा नीतिका कारण निराश

जेष्ठ, २४ काठमाडौं । आगामी फिफा विश्वकप २०२६ हेर्न चाहने धेरै देशका फुटबल समर्थकहरू अमेरिकी भिसा नीतिका कारण समस्यामा परेका छन्। बीबीसी वर्ल्ड सर्भिस को विश्लेषणअनुसार विश्वकपमा सहभागी हुने एक

एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने

जेष्ठ, २४ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ले पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक बोलाएका छन्। एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्मा का अनुसार बैठक मंगलबार

सोपान फर्मास्युटिकल्सको सेयर कारोबार सुरु, पहिलो मूल्य २७६.५० रुपैयाँ कायम

जेष्ठ, २४ काठमाडौं । सोपान फर्मास्युटिकल्स को सेयर कारोबार आज (सोमबार) देखि दोस्रो बजारमा सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २७६ रुपैयाँ