Jagaran News

रेसुंगामा रोपाइँ जात्रा मनाउन मंगलबार सार्वजनिक बिदा

काठमाडौं, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा

टुँडिखेलमा गौरा पर्व मनाउँदै गर्दा नेताहरु विरुद्ध आक्रोस पोख्दै नाराबाजी

काठमाडौं, १० भदौ । टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेताविरुद्ध नाराबाजी भएको हो

इतिहासमा आज

अल्बर्ट, राजकुमार कन्सोर्ट, संयुक्त अधिराज्यकी रानी भिक्टोरियाका पति थिए ।

केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन लागिपरे सभापति देउवा

  काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि महामन्त्रीद्वयलाई

ओमानका विदेशमन्त्री आज साँझ नेपाल भ्रमणमा आउँदै

ओमानका विदेशमन्त्री सइद बदर बिन हमाद बिन हमुद बल्सुसैदी नेपाल आउँदैछन् ।

लागु औषधसहित ललितपुरबाट ४ जना पक्राउ

काठमाडौं, १० भदौ । ललितपुरबाट लागु औषधसहित चार जना पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफ्बाट ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले

राष्ट्रिय अनुसन्धान विभागको भूमिका प्रभावकारी नभएकोमा प्रधानमन्त्री ओलीले उठाए गम्भीर प्रश्न

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धानको भूमिका र प्रभावकारितामाथि प्रश्न उठाएका छन्। आइतबार आफू मातहतका निकायलाई बोलाएर प्रधानमन्त्री ओलीले कुराकानी गरे‍का हुन्। छलफलमा राष्ट्रिय अनुसन्धान विभाग

विशेष अदालतद्वारा निरन्तर सुनुवाइ गरेर मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार फैसला सुनाउने तयारीमा

काठमाडौं, १० भदौ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर,

विश्व बजारमा महँगियो कच्चा तेलको भाउ, ब्रेन्ट क्रुडको मूल्य १०० डलरमा पुग्ने अनुमान

विश्व बजारमा कच्चा तेलको भाउ फेरि बढेको छ ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ, हल्का वर्षा तथा मधेस लगायत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। सोमबार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि

सुन र चाँदीको भाउमा सामान्य गिरावट

हप्ताको दोस्रो दिन सुन र चाँदी मूल्य सामान्य घटेको छ ।

आज श्रीकृष्णजन्माष्टमी, बिहानदेखि देशभरका कृष्णमन्दिरहरुमा भक्तजनहरुको भीड, कष्णको व्रत बसी पुजाआजा गरेर मनाईदै

काठमाडौं, १० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी